विराटनगर । सिमेन्टमा पछिल्लो समय अत्याधिक मूल्य बृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्री समेत नगर्ने चेतावनी दिएका हुन् । उद्योगले कार्टेलिङ गरेर मूल्यवृद्धि गरेको विरोधमा मोरङ–सुनसरीका हार्डवेयर व्यवसायीले बिहीबा�. . .
धनकुटा । धनकुटाको साँगुरीगढीमा प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न ६ जनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेहरूमा सहिदभूमि गाँउपालिका-१ का नकुल राई (३४) र ओमप्रकाश राई (२१) तथा साँगुरीगढी-८ का मंगलकुमार राई (२८), बिसन राई (२९), थामबहादुर �. . .
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानका. . .
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका हुन् । बिहिबार राती �. . .
विराटनगर । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास हिले सडकखण्डको जौटारमा बिहीबार राति ९:१० बजे पिकअप दुर्घटना भएको थियो । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम दाहालका अनुसार को १ ज २६३९ नम्बरको पिकअप पाख्रिब. . .
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थि. . .
प्रगति ढकाल/रासस काठमाडौँ । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्या. . .
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत . . .
विराटनगर । माेरङकाे सुन्दरहरैँचा नगरपालिका-७ स्थित मालती पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा द्वन्द्वकालीन चार वटा सिलिन्डर बम फेला परेको छ । सडकमा गाडिएको अवस्थामा फेला परेका बमहरू नष्ट गर्ने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार बिहान ८ बजेदेखि य�. . .
इन्दु साह विराटनगर । पछिल्लो समय विराटनगरमा मानसिक स्वास्थ्य समस्याहरू, विशेषगरी एंग्जाइटी डिसअर्डरका बिरामीहरूको संख्या उल्लेखनिय रूपमा बढेको विशेषज्ञहरूले दाबी गरेका छन् । खुल्ला सीमानाको कारण लागूपदार्थको सहज पहुँच र दुरुपयोगले यस्ता समस्याहरू बढ्दै गएको दाबी गरिएको हो । नोबेल मेडिकल कले�. . .
विजेता कर्ण चौधरी/रासस काठमाडौं । पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात जीविकोपार्जनका रूपमा अङ्गाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ । मिथिला चित्रकलाको ख्याति अन्तर्राष्ट्रियस्तरसम्म फैलिएसँगै चित्रकारहरूले पनि यतिबेला देशभित्र मात्रै स�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरे�. . .