विशेष

लैंगिक हिंसा रोक्न सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैंगिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण स्थानीय परियोजना सल्लाहकार समितिको बैठकलाई प्रमुख �. . .


सिंहदरबार जलाएको घोषणा गर्ने व्यक्ति पक्राउ

विराटनगर । सिंहदरबार आगजनी गरेको आष्फैं घोषणा गर्दै अपद्रव मच्चाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएका ती व्यक्तिलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसा�. . .


कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन् । मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष. . .


निर्वाचनको ‘हटस्पट’ झापा २ :चर्चित अनुहारको दौडधुप

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशकै केन्द्रविन्दुका रुपमा लिइएको जिल्ला हो, कोशी प्रदेश अन्तरगतको झापा । दुई प्रधानमन्त्रीका उम्मेदवार एकैठाउँबाट निर्वाचन लड्दै गर्दा चर्चाको विषय बनेको हो । झापामा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी श�. . .


सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु

सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निस्किएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री समेत रहेका घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जाव. . .


मोरङमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

विराटनगर। मोरङ जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो�. . .


राष्ट्र र लोकतन्त्र मजबुत बनाउन सबै एक हुनुपर्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई सुदृढ बनाउन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।नेपाली लेखक संघ मोरङले विराटनगरमा बुधबार आयोजना गरेको ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्�. . .


सद्भाव जोगाउँदै निर्वाचनमा सहभागी बनौं

जेनजी विद्रोहलाई संविधान भित्रैबाट आवश्यकताको आधार मानेर गठन भएको अन्तरिम सरकारलाई फागुन २१ गतेको निर्वाचनबाट विस्थापन गर्नुपर्नेछ । प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ नजिकीएसँगै अहिले सबै दलहरु त्यसको तयारीमा छन् । दलहरुको सहभागिता बिनाको निर्वाचन लोकतान्त्रिक मुलुकमा संभव छैन । दलहरु सहभागी. . .


मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिस�. . .


विराटनगरमा बालेन आउँदा जे देखियो, नयाँको हाल–पुरानै ताल

विराटनगर । जेनजी आन्दोलनपछि देशभर सर्वाधिक चर्चामा कोहि छन् भने ती बालेन्द्र शाह (बालेन) हुन । उनी यस अगाडी काठमाण्डौंको प्रमुखमा स्वतन्त्रबाट निर्वाचित भए, दलहरुको विकल्प जोसुकै नागरिक पनि हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे । अहिले उनी राजनीतिक पार्टीका नेता हुन् । प्रतिनिधिसभा निर्वाचन २०८२, आगा. . .


बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागितामा जोड

उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन्। उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्। भेटघाटमा शाहले विकासको मूल आध. . .


फोन आउँदा तर्सन्छन् विराटनगरका उद्योगी, रिङ्गटोन बज्न थालेपछि घर्रामा मोवाइल

विराटनगर । निर्वाचन नजिकीएसँगै बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् । तर, यो रकम उम्मेदवारको आफ्नै आम्दानीबाट आ�. . .