विशेष

विराटनगरमा पानीको गुणस्तर परीक्षणमा बेवास्ता, जनस्वास्थ्यमा जोखिम

इन्दु साह विराटनगर । विराटनगरमा नेपाल वातावरणीय सेवा केन्द्रमा पानीको गुणस्तर परीक्षण हुने गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानबाट आएका नमूना परीक्षण गरेर पठाउँदै आएको केन्द्रमा विराटनगरकै पानी भने कम परीक्षण हुने गरेको हो । विराटनगरका खानेपानी संस्थानहरुले समेत यही. . .


भैंसीसँग जुध्दा बाघको मृ*त्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो । जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको �. . .


सरकारले टिकटक माथिको प्रतिबन्ध आजदेखि हटाउदै

काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले. . .


विराटनगरका जयकुमारलाई तस्करले फसाए , १० महिनादेखी न्यायको खोजीमा परिवार

प्रेम देवान विराटनगर । विदेशमा कमाएको अलिकति पैसा र ऋण खोजेर विराटनगर ७ हाटखोलाका ४२ वर्षीय जय राईले बोलेरो गाडी किने । उनक‍ो त्यही गाडीक‍ो सहायताले ८ जनाको परिवार पालिदै थियो। बिरामी र बृद्धअवस्थाका आमाबुबा भएकोले दैनिक जीविको पार्जन सहज थिएन । उनले विराटनगरबाट पहाडी ईलाकामा तरकारी ढुवानी गर्दै आ�. . .


साफ यू–२० च्याम्पियनसिप : आज समूह विजेता बन्न नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अनतर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली स�. . .


विराटनगरमा कम्प्युटर इन्स्टिच्युट र साइबर क्याफे विस्थापित हुँदै

विराटनगर । विराटनगरमा २०४५ साल आसपास पर्ल कम्प्युटर इन्स्टिच्युट जलजला चौकमा खुलेको थियो । स्व.सन्जेश कोइरालाले यो इन्स्टिच्युट सञ्चालनमा ल्याएपछि सिक्ने त परैको कुरा थियो, हेर्न मात्रै पनि निक्कै समय मिलाउनु पर्दथ्यो । धेरै पैसा हुनेहरुले पर्लमा कम्प्युटर सीप र ज्ञान हाँसिल गरे । त्यो समय कम्प्यु�. . .


हिमताल विस्फोटको कारण नै सोलुखुम्बुमा बाढी आएको हो : कार्यकारी प्रमुख पोखरेल

काठमाडौं । राष्ट्रिय विपद् जोखिक न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सोलुखुम्बु जिल्लाको खुम्बु पासावन्हामु गाउँपालिका–५ बानेखोलामा आएको भीषण बाढी धामे बजारबाट करिब नौ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोटका कारण भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित . . .


राधाकृष्ण रथयात्रा : यी स्थानमा विश्राम हुनेछ रथ (स्थानसहित)

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ । श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन �. . .


बिहार इण्डष्ट्रिज एशोसिएशन पटनासँग महासंघ कोशीले गाँस्यो भगिनी सम्बन्ध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार दुई पक्षीय सम्बन्ध कायम गर्ने सहमति भएको हो । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्य�. . .


पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुल�. . .


रास्वपाले निलम्बित महामन्त्री ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । उनले भने, ‘हामि राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भ�. . .


कोशीमा १८ रुपान्तरणकारी योजना, कहाँ बन्ला वल्डपार्क ?

विराटनगर । कोशी सरकारले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी १८ वटा रूपान्तरणकारी योजना सार्वजनिक गरेको छ । सुनसरी, मोरङ र झापा जिल्लामा खानेपानी र सिँचाइको एकीकृत योजनासहित रहेका हुन् । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने लेउतीस्थित तमोर नदीको पानी टनेलबाट सेउती खोलामा मिसाएर यसलाई . . .