विराटनगर। स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका विराटनगरका दुई मेडिकल कलेजसहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ । देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा कोशी प्रदेशका पाँच स्वास्थ्य संस्था परेका हुन् । स्वास्थ्य �. . .
विराटनगर । गत साउन ५ गते धरान–इटहरी सडक खण्ड सेउती पुलमा विराटनगरका २८ बर्षिय रोहित चौधरीको गोली हानी हत्यामा संग्लग्नलाई पक्राउ गर्न सफल भएका प्रहरी सहायक निरीक्षक किरण मगर श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । सेउती पुल नजिकै श्रृंखलाबद्ध रुपमा भएको लुटपाट गर्ने क्रममा गोली प्रह�. . .
घटना–१ गत भदौ ३ गते विराटनगर ६ बाट मोटरसाइकल हरायो । आफ्नै घर अगाडी पार्किङ गरेर राखिएको मो. मसुद आलमको मोटर साइकल हाराएपछि उनले प्रहरी समक्ष निवेदन दिएका थिए । तर, अहिलेसम्म हराएको उनको मोटरसाइकल फेला परेको छैन । घटना २ कटहरीका दिनेश माझीमाथि पेस्तोल देखाएर लुटपाट गरियो । उनी र उनको श्रीमती झापा बेलडा. . .
काठमाडौँ । ‘आइफोन’उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न �. . .
देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्दो छ । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च. . .
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएक�. . .
सुजता लिम्बू विराटनगर । ‘सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली’ राष्ट्रगानले सम्पुर्ण नेपालीलाई एक सुत्रमा बाँधिदिएको छ । तर, पछिल्लो समय सुनसरीको धरानमा देखिएको सामाजिक एकता भड्किने संभावनाको कारणमाथि उल्लेखित राष्ट्रगानले दिन खोजको भावमाथि अन्याय गरिरहेको. . .
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार लिएको विश्वासको मत संविधानसम्म्त नभएको ठहर गरेको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत मत गणना गरिएकाले विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको हो। गत भदौ �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चाल. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गर्न माग गर्दै दायर गरेका थिए । कार्कीले थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यम�. . .
धनकुटा । मर्मत सम्भारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प. . .