विशेष

राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन् । बुधबार ७७ औँ व�. . .


लेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न

मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलाम�. . .


हत्या भएको दुई महिना दुईदिनपछि अंशुको अन्त्येष्टि, पीडकको घरमा तोडफोड

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको दुई महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । उनको गत असोज २१ गते बलात्कारपछि हत्या भएको खुलेको हो । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी गत मंसिर १९ गते पक्राउ परेका थिए । उनलाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो । उनी प�. . .


मोरङ क्षेत्र नम्बर ६ मा डाक्टर शेखर कोइरालाको एकल नाम सिफारिस

विराटनगर । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो । नेपाली काँग्रेस विराटनगर महानगरपालिका सभापति दिपक च�. . .


सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद का. . .


प्रधानमन्त्रीको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन

काठमाडौं । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि भ्रष्टाचारसँग कठोर ढंगले लड्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । यस वर्ष ‘भोलिको निष्ठावान् दिनलाई आकार दिन. . .


हिंसा विरुद्ध लड्न विराटनगरमा आयआर्जनका लागि बीउँपूँजी प्रभावकारी

विराटनगर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तिकरणका लागि अघिल्ला वर्षहरुमा गरेका कामबाट प्राप्त प्रतिफलको समिक्षामा व्यस्त छ । हिंसामा परेका महिलाहरुलाई आर्थिक उपार्जनका लागि उपलब्ध गराएको बीउपूँजीबाट उनीहरुको जीवनमा आएको परिवर्तन र प्रभाव बुझ्न�. . .


हुलाकी सडक अन्तर्गत कटहरी खण्डको तोडियो ठेक्का

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया विस्तार भइरहेको मध्ये कटहरी गाउँपालिका खण्डको ६ किलोमिटर निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य �. . .


एमाले एघारौं महाधिवेशनमा सचिवका आकांक्षी बिनोद ढकाल

विराटनगर । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढदैँ गइरहेका छन् । नेकपा (एमाले) निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेका विराटनगरका नेता विनोद ढकाल सचिव पदमा उम्मेदवारी दि�. . .


एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रि�. . .


प्याब्सन स्पोट्र्स मिट मोरङमा विराटनगरको एभरेष्ट, सुन्दरहरैंचाको सिद्धार्थ अब्बल

विराटनगर । १५ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स�. . .


विराटनगरमा पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै ,३५ करोडको कारोबार हुने

विराटनगर । मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्�. . .