विशेष

यस वर्ष १६ लाख पर्यटक नेपाल आउनेछन् : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य स�. . .


डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस् ’

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो । कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी ग�. . .


बाँसबारी, गिरीबन्धु र बालमन्दिरको फाइल खोलिने छ : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ । आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल प�. . .


गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद थापा

काठमाडौं । कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन् । आइतबार संघीय �. . .


उदयपुरको सिसौलीघाटबाट दुई सय ८० किलो गाँजा बरामद

उदयपुर । उदयपुरको बेलका नगरपालिका-८ सिसौलीघाटबाट दुई सय ८० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले एरिया गस्ती गर्ने क्रममा बिहान करिब ७ बजेको समयमा गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको अधारमा सिसौलीघाट�. . .


आइसीसी टी–२० विश्वकप : क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी

काठमाडौं । घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर �. . .


सुनसरीबाट हुन्डीको एक करोड एक लाखसहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ . . .


यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । आज देशभर मौसम आंशिक देखि साधारणतया बदली रहने छ । हाल देशभर आंशिक देखि साध. . .


चर्चित पर्वतारोही निर्मल पुर्जामाथि ‘यौन दुर्व्यवहार’को आरोप

काठमाडौं । निर्मल पुर्जा एक प्रख्यात नेपाली पर्वतारोही हुन् । उनले अनौठा विश्व कीर्तिमान कायम गरिसकेका छन् । सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखिसकेका उनी केही दिनयतादेखि चर्को आलोचना खेपिरहेका छन् । सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटेर आरोहीलाई जोखिमम�. . .


विराटनगरको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकीय टिम

विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर-१० ट्राफिक चोक नजिकै रहेको कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको हो। नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बी. . .


सिक्किम आइपुग्यो यो वर्षको मनसुन

काठमाडौं । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ म�. . .


यातायात विभागले किन छापेन २ लाख ६० हजार लाईसेन्स कार्ड

काठमाडौं । यातायात व्यवस्था विभागले समयमै काम नगरि दिँदा सवारी चालकहरुले अनावश्यक तनाव भोग्नु परेको देखिएको छ । विभागले सवारी चालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ । विभागले छपाई. . .