उदयपुर (गाईघाट)। होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रह. . .
विराटनगर । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार बिहान निधन भएको हो । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङ. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी, . . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले हस्पिटलले एक कार्यक्रमको आयोजना गरी मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको . . .
काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो । सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, ज. . .
प्रेम देवान विराटनगर । आयोजकको कमजोर तयारीका कारण आठौं संस्करणको विराट गोल्डकपको प्रचार–प्रसार न्यून भएको छ । विराटनगरको पहिचान झल्काउने गोल्डकपको प्रचारप्रसार नहुँदा कहिलेदेखि हो ? भन्ने जानकारी विराटनगरवासीलाई समेत छैन । यस पटकको विराट गोल्डकप कहिले हो ? भन्ने बारेमा विराटनगरवासीलाई जानकार नभ�. . .
विराटनगर । यतिबेला इलामको निर्वाचन क्षेत्र– २ मा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचनको मिति तोकेसँगै नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । त्यसो त उम्मेदवार बन्नका लागि नेताहरुको ‘लर्को’ पनि उत्तिकै लागेको छ । संविधानसभा �. . .
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन् । काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहान�. . .
इटहरी । अवैध रुपमा खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ । बर्षेनी इटहरीमा बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा बनाइएका संरचानाहरु उपमहानगरले डोजर चलाएर भत्काउन सुरु गरेको हो । इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकार. . .
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले आफ्नो विद्युत गृहको प्राङगणमा समुदघाटन समारोह आयोजना गरि स्थानीयहरुको उपस्थितिमा भएको कार्यक्�. . .
झापा । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माण पक्षको छ । झापामा �. . .
विराटनगर । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित. . .