विशेष

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

दिलकुमार लिम्बू, ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो । कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका क�. . .


चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र. . .


एनपीएल: कर्णालीकाे राेमाञ्चक जित,विराटनगर स्तब्ध

विराटनगर । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ। जितका लागि १८७ रनकाे बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कप्तान साेमपाल कामीले अर्धशतकीय . . .


विराटनगरर ११ मा रहेको ओखलढुंगा छापाखानामा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क पछाडि रहेको राधारत्न ओखलढुंगा छापाखाना ( "कन्चन बहुउद्देश्यीय प्रा.लि.") मा आगलागी भएको छ। बिहीबार साँझ केही समयअघिदेखि छापाखानामा अचानक आगलागी भएको हो। भवनाथ पौडेलले विगत ३० वर्षदेखि सञ्चालन गर्दै आएको उक्त छापाखानामा लागेको आगो नियन्त्रणमा लिन �. . .


विराटनगरमा बिहानैदेखि मौसम धुम्म, चक्रवातको सम्भावित असरलाई लिएर मोरङ प्रशासन उच्च सतर्क

विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि मौसम धुम्मिएको छ । बिहानैदेखि घाम बादलले ढाकिएको छ भने केही स्थानमा सिमसिम पानीसमेत परिरहेको छ। सामान्यतया बिहानै चर्को घाम लाग्ने विराटनगरको मौसम आज भने बदली भई चिसो र धुम्म देखिएको छ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै जिल्ला प्रशास�. . .


कीर्तिपुरको खेल, विराटनगरको गुद्रीमा हुटिङस एनपीएलले ततायो क्रिकेटप्रेमी

सोनु साह, विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्च अहिले काठमाडौंको कीर्तिपुरमा मात्र सीमित छैन। प्रतियोगिताका खेलसँगै विराटनगरको पुरानो गुद्री बजार पनि क्रिकेटमय बनेको छ। ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्न दैनिक क्रिकेटप्रेमीहरू भेला हुन थालेपछि गुद्रीमा खेलको रौनक बढेको छ। एनपीए�. . .


दुर्घटनामा मृत्यु भए भनिएका लेटाङका व्यक्ति छ महिनापछि घर फर्किएपछि

विराटनगर । सवारी दुर्घटनामा परि गम्भीर घाईते भई उपचारका क्रममा मृत्यु भएका एक व्यक्ति परिवारले सनाखत गरेर सद्गद गरेको ६ महिनापछि टुप्लुक्क घर आएपछि गाउँ नै छक्क परिरहेको छ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राईको गत जेठमै सद्गद गरिएको थियो । तर, उनी अहिले घरमा आइपुगेपछि . . .


मोटरसाइकल दुर्घटनामा विराटनगर ४ का अंकित पोखरेलको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बिहीबार राति निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ निवासी २४ वर्षीय अंकित पोखरेलक. . .


ओलीको आरोप-गणतन्त्रका दलालले धर्मनिरपेक्ष बनाए,हिन्दु राष्ट्रका लागि एकजुट हुन आग्रह

सोनु साह, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज पुगेर घटनामा ज्यान गुमाएका तीन जनाका परिवारसँग भेटघाट गरेकी छन्। उनले पीडित परिवारका गुनासा सुन्दै सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरे�. . .


विराटनगरमा मोटरसाइकल चोरीको बिगबिगी, नियमित हुँदैन चेकजाच

सोनु साह, विराटनगर । विराटनगरसहित आसपासका क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि सवारीधनीहरू त्रसित बनेका छन्। बजार, मन्दिर, विद्यालय तथा सार्वजनिक स्थानमा पार्किङ गरिएका मोटरसाइकलदेखि घरभित्र राखिएका सवारीसाधनसमेत चोरी हुन थालेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। सामान्य नाग. . .


विराटनगरका लालजी गुप्ता ह*त्यामा संलग्न मुख्य अभियुक्त सहित २ बालक पक्राउ

विराटनगर । विराटनगर ६ मा विगत लामो समयदेखी ब्याट्री व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्याको पछाडी तार चोरीको आरोप लागेपछि उत्पन्न सामान्य विवादका कारण खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी गुप्ताको हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीन जनालाई सा. . .


सीमा सुरक्षा छलेर विराटनगरमा भित्रन्छन् निजी सवारी, भन्सारले दिन्छ हचुवामा अस्थायी अनुमति

विराटनगर । सशस्त्र प्रहरी बल नेपालले गत असोज ३१ गते नियन्त्रणमा लिएर मंगलबार भन्सार दाखिला गरेको निजी सवारी सीमाबाट प्रवेश गरेको तथ्यांक नै फेला परेन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले नियन्त्रणपछि भन्सार बुझाएको कार भारतीय सीमा सुरक्षा बलको तथ्यांकमा समेत सीमा पार गरेक�. . .