काठमाडौं । सरकारले मौसमी रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना निकालेर मौसमी रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न र अरुलाई सु. . .
झापा । इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आ. . .
सुन्दरहरैँचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको �. . .
सुजता लिम्बु विराटनगर । ‘दाई ढलेको दश दिन भयो, अझै शव घर ल्याउन सकेका छैनौ ।’ पदम लिम्बू (लाजेहाङ) की जेठि बहिनी पवित्रा लिम्बू लामो स्वास फेर्दै सुनाउछिन्–राज्यले सहिद घोषणा नगरेसम्म दाई शव नउठाउने परिवारको अडान छ । लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा लड्ने क्रममा बलिदानी ग�. . .
विराटनगर । भास्कर आइ केयर र जिल्ला टा«फिक प्रहरी कार्यलय मोरङको संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको छ । ट्राफिक प्रहरी, सफारी चालक र अटो रिक्सा चालकलाई लक्षित गरेर आयोजना गरिएको सो आँखा शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा ९० जना सफारी र अटो रिक्सा चालकको र ५० जना ट्राफिक प्रहरीको आँखा जाँच गरि�. . .
विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरमा आइतबार तीनघण्टा सेवा अवरोध भएको छ । चट्याङले इन्टरनेटमा समस्या भएपछि आइतबारको नियमित कार्यालय समयमा सेवा प्रभाव प्रभावित भएको हो । कार्यालयका प्रमुखका अनुसार शुक्रबार राती चट्याङले इन्टरनेट प्रभावित भएको थियो । जसका कारण सर्भर खोल्न समस्या परेपछि का. . .
विराटनगर । विराटनगर बरगाछी उत्तर खालि चउरमा रोकि राखिएको पुरानो एम्बुलेन्समा एक युवक मृत अवस्थामा फेला परेका छन्। पहिचान खुल्न नसकेका युवा एम्बुलेन्स भित्र मृत फेला परेका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेको छ । प्रहरीले मुचुल्का उठाई कोशि अस्पतालमा पोष्टमाटको पठाएको छ । अन. . .
विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन आग्रह गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामु�. . .
विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा आन्दोलन तथा भीडलाई मानव अधिकार संरक्षणमा जोड दिईने ज्ञान दिइएको थियो । प्रदेश प्रहरी कार्यालय बिराटनगर, . . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमै. . .
पथरी । सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबा. . .
विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भईरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामाकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति �. . .