विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र क्लब र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनल खेलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टो�. . .
सुजता लिम्बू विराटनगर । उपनिर्वाचनको मिति तय भएसँगै यतिबेला ईलाम निर्वाचन क्षेत्र- २ मा चुनावी सरगर्मी बढेको छ । नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ गते देखि इलाम २ रिक्त छ । वैशाख १५ गते उपनिर्वाचन तोकिएसँगै यतिबेला सबैको ध्यान इल�. . .
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो । यो उपलब्धी नेपाली जनताले आफ्नो राजनीतिक अधिकार प्राप्त गर्न हाँसिल गरेका हुन् । नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । त्यो विश्वमा विविधताबिचको एकतालाई शब्दमा मात. . .
मणिराम दाहाल सुन्दरहरैँचा । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको बाह्बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाकाे तयारी अन्तिम चरणमा पुगेको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि १ कराेड भन्दा बढी भक्तजनको मेलामा स�. . .
विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । भुटाहामा एक युवकलाई कुटपिट गरेको घटनामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडपको अवस्था सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर र ११ राउण्ड अश्रूग्य. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्रका हरिनगर गाँउपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको १ र ७ नम्बर वडामा शुक्रबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा आदेश गरिएको हो । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्�. . .
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई चार प्रदेशका उद्योग वाणिज्य संघसँग अनुभव साटासाट गराएको छ । मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्ला र नगर उद्योग वाणिज्य संघहर�. . .
विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हराएका सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएका छ । सुनसरीस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङबाट ट्राफिक प्रहरीले फेला परेका सवारी. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक व्वस्थापनमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण गर्दै प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन उनले निर�. . .
इन्दु साह विराटनगर । घर, कोठा, पसलमा उत्पादन भएको फोहोर सडकमा जथाभावी छरेर फ्याँक्ने व्यापारीलाई विराटनगर महानगरपालिकाले बढारेर उठाउन लगाएको छ । बजार क्षेत्रमा व्यापार गर्ने व्यापारीहरुले पसलमा उत्पादन हुने फोहोरजन्य वस्तु सडकमा फ्याँक्ने क्रम नरोकिएपछि महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाले �. . .
इन्दु साह विराटनगर । उत्सव, दिवस र स्मृतिका अवसरमा झ्याप्पै योजना, प्वाक्कै बजेट निकासा गरेर ठाकठुक खर्च गरिहाल्ने प्रवृत्तिको उदाहरण कोशी राजमार्ग अन्तर्गत विराटनगरको रोडशेषदेखि बरगाछीसम्मको मेडियन स्ट्रिप्सका बिरुवा हुन् । संविधान दिवसको अवसरमा एकै पटक हजारौं बिरुवा रोप्ने अभियानको सुरुवात र �. . .