काठमाडौं । देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको हो । यो छ महिनामा प्रहरीले ट्�. . .
विराटनगर । मोरङ जिल्लास्तरीय वी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (वीसीसी) र ग्रामथान क्रिकेट क्लव फाइनलमा पुगेका छन् । फाइनलमा पुगेसँगै दुवै टिम ‘ए’ डिभिजनको श्रेणीमा उक्लिएका छन्। मंगलबार सेमीफाइनलको पहिलो खेलमा वीसीसी म�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा पुराना संरचना भत्काएर दुई ठूला भवन निर्माण गर्ने क्रममा संघीय आयोजना कार्यान्वयन इकाई मोरङ र कोशी अस्पतालबीच तालमेल अभाव देखिएको छ । भवन निर्माणका लागि आवश्यक पर्ने साइड क्लियर गर्ने विषयमा अस्पताल प्रशासन र आयोजना कार्यान्वयन इकाईबीच तालमेल अभाव देखिएको हो । को. . .
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा पुस महिनामा १ खर्ब १९ अर्ब ९�. . .
फेब्रुअरी, प्रेमिल महिना होे । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो । प्रेम दिवसको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर रेस्टुरेन्टले फेब्रुअरी ७ देखि फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे सम्म नै विशेष कार्यक्रम गरी मनाउने भएको छ । फेब्रुअरी १४ मा भ्य�. . .
विराटनगर । पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ । पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब २ हजार ७ सय ६८ मेट्रिकटन निकासी भएको हो । काँकडभिट्टास्थित प्लान्ट क्वारेनटाइन कार्यालयका अनुसार त्यति �. . .
विराटनगर । नेपाल स्काउटले कोशी प्रदेशका ४६ स्थानीय तहमा परिषद् सदस्य चयन गरेको छ । स्काउटको निर्वाचन कार्यतालिका २०८० अनुसार १३७ वटै पालिकामा स्थानीय परिषद् निर्वाचन गर्ने कार्य धमाधम भईरहेको हो । नेपाल स्काउट प्रदेश समितिका अनुसार निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरू मध्ये ४६ वटाको निर्वाचन सम्पन. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको हो । हरैचाबाट विराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अ�. . .
काठमाडौं । अवैध लागूऔषध गाँजाको ओसारपसार गरिरहेका नुवाकोटका बुद्धमान तामाङ, रामेछापका संजीव तामाङ र बिमला तामाङ सोमबार पक्राउ परे । उनीहरूलाई काभ्रेको पनौती नगरपालिका–५, आइटी पार्कबाट २८५ केजी गाँजासहित प्रहरीले रंगेहात समातेको थियो । पक्राउ परेका उनीहरूलाई प्रहरीले लागूऔषध नियन्त्रण ऐनबमोजिम . . .
काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुका कानून व्यवसायीको बह. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नाे सम्पत्ति दान गरेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेकाे भन्दै प्रश्न गरेका छन् । साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीकाे ५८ औं वार्षिकाेत्�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्ष्टिच्यूट सञ्चालनमा ल्याएको छ । नयाँ संरचनासहित एकसय शै्यामा क्यान्सर रोगीहरुको उपचारका लागि एक अर्बका आधुनिक उपकरणसहित आइतबारदेखि अस्पताल सञ्चालनमा आएको हो । �. . .