विशेष

बजेटमा महिला सांसदहरु नै विभेदमा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक बुधबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भयो । तर, बजेट लैङ्गिक उत्तरदायी बजेट नआएको कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरु बताउछन् । महिला र पुरुष समान हैसियत बोेकेर संसदीय यात्रामा प्रतिन�. . .


विराटनगर राजबंशी चौकको सुन पसलमा चोरी

विराटनगर । विराटनगर–४ राजबंशी चौकको सुन पसलमा चोरी भएको छ । राजबंशी चौकको चनर माँ ज्वेलर्समा चोरी भएको हो । पसल फोडेर औंठी दुईथान, मुर्तिका २ थान, मिनि मंगलसुत्र दुई थान, छापावाला हार २ थान, टकस औंठी ४ थान, बेरुवा औंठी एकथान सुनका गहना चोरी भएका हुन् । यसैगरी सुनको नलदानी २४ थान, सानो बल दान ३२ थान, लकेट पथ्�. . .


विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

–शरद् शर्मा / रासस काठमाडौँ । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुम. . .


नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुग्नुभएका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–�. . .


घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले �. . .


विराटनगरमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अनुगमन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन अनुगमन सुरु गरेको छ । महानगरपालिकाले आफैंले जारी गरेको ऐन विपरित जताततै सुर्तीजन्य पदार्थ बिक्री वितरण भईरहेको जनगुनासो आएको भन्दै महानगरपालिकाले बिहीबारद�. . .


सुर्तीजन्य पदार्थ नियन्त्रण : विराटनगरमा हल्ला, काठमाण्डौंमा निषेध गर्ला

विराटनगर । गत साउनदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको थियो । विराटनगरमा सुर्तीजन्य वस्तु सार्वजनिकस्थलमा बिक्री वितरणमा निषेध गरिएको चार महिना पुग्दा काठमाडौँ महानगरपालिकाले समेत यस्तै निर्णय गरेको छ । सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा निषेध गर्न �. . .


स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले न�. . .


कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

विराटनगर । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतमा उपचार गराउने अस्पताल विराटनगरका धेरैवटा परेका छन् । सरकारले कडा रोगको उपचारलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वि�. . .


ओमानमा अलपत्र परेकी झापाकी युवतीको उद्धार

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुग्नुभएकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उहाँलाई ओमानको अल लुल्लाह अल . . .


लटरम्मै फलेका सुन्तला टिप्न कृषकलाई भ्याईनभ्याई

चन्द्र पौडेल धनकुटा । सहिदभूमि गाउँपालिका-३ छिन्ताङ गाउँ यतिबेला सुन्तलाले पहेंलै भएको छ । बोटरभरी लटरम्म सुन्तला फलेका छन् । किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ । व्यापारीहरू गाडी लिएर बगानमै पुग्छन् । व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन् । . . .


कोशी प्रदेशबाट सर्वसम्मतिले पारित भयो बजेट

विराटनगर । कोशी  प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।  कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न  बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट क. . .