विशेष

विराटनगरमा पानीको निकासका लागि नाला सरसफाई तीव्र

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबानको जोखिम न्यूनीकरण गर्न नाला सरसफाई अभियानलाई तीव्र बनाएको छ। विगतका वर्षहरूमा वर्षाको पानी निकास नहुँदा अधिकांश वडामा सडक जलमग्न हुने, पानी जमेर यातायात अवरुद्ध हुने तथा घर–पसलमा समेत पानी पस्ने समस्या देखिँदै आएको थ�. . .


विराटनगरको डिग्री क्याम्पसले पायो एलएलबी अध्यापन अनुमति

स्वस्तिका भट्टराई विराटनगर । यसवर्ष देखि डिग्री क्याम्पस विराटनगरमा पनि ३ वर्षे एलएलबी पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले बिहीबार जारि गरेको सूचना अनुसार त्रि.वि. को प्राज्ञिक परिषदको चैत्र २४ को निर्णय अनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएको हो । यसअघि त्रिभुवन विश्ववियालयबाट सम्बन्धन. . .


मिठाईमा नङ भेटिएपछि विराटनगर महानगरको छडके अनुगमन

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र मिठाईमा नङ भेटिएको घटनापछि महानगर तत्काल सक्रिय भएको छ। विराटनगर मेनरोडस्थित बिकानेर स्वीट्स मा बिक्री भइरहेको कलाकन्दभित्र मानिसको नङ फेला परेपछि उपमेयरसहितको टोलीले छडके अनुगमन गरेको हो। विराटनगर–५ की साइसवि निरौलाका अनुसार उनले उक्त पसलबाट जेर�. . .


महेन्द्रचौकमा जेठ ३० गते महेन्द्रको सालिक राख्ने घोषणा, प्रशासन भन्छ अनुमतिविना पाईदैन

विराटनगर । विगत लामो समयदेखी विराटनगरको महेन्द्र चौकमा राजा महेन्द्रको सालिक राख्ने भन्ने कुरा बेलाबेलामा उठ्दै आएको थियो । तर कानुनी प्रावधानका कारण स्वतस्फुर्त रुपमा व्यक्तिगत र सस्थागत रुपमा त्यसै राख्न नपाइने भएका कारण त्यतिकै स्थगित रहेको थियो । महेन्द्र चौकमा शालिक राख्ने भनेर विभिन्न स�. . .


मन्त्रिपरिषद् विस्तार हुँदै, गौरी र रामजी मन्त्री बन्दै

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । दुई जनालाई मन्त्री नियुक्त गर्न लागेको जनाइएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए । मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र �. . .


समायोजन नहुँदै इन्धनमा मूल्यबृद्धि भएपछि विराटनगरका यातायात व्यवसायी चिन्तामा

विराटनगर । मध्यपूर्व तनावले इन्धनमा भारी मूल्यबृद्धि भएपछि सरकारले सार्वजानिक यातायातको भाडादर समायोजन गरेको छ । सरकारले अहिले समायोजन गरेको भाडादर २०८१ पुस २२ गते तय गरिएको भाडादरलाई आधार मानेर भएको हो । पछिल्लो समय सरकारले ३० रुपिँया प्रतिलिटर इन्धनको मूल्य बृद्धि गरेपछि सार्वजनिक यातायातको भ�. . .


कार्टुनमा बालबालिकाको बढ्दो लत, क्षमता विकासमा दिर्घकालिन असर

स्वस्तिका भट्टराई विराटनगर । प्रविधिको बढ्दो विकास संगसंगै मानिसहरुको डिजिटल ग्याजेटतर्फको आकर्षण बढ्दो छ । विशेष गरि साना बालबालिकामा मोबाइल फोन र कार्टुनप्रतिको लगाव धेरै नै देख्न सकिन्छ । दुबैजना काम गर्ने र व्यस्त अभिभावक भएर बच्चा लाई समय दिन नसक्नु बालबालिकाको विद्युतीय ग्याजेट प्रतिको लगा�. . .


प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक. . .


इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, निगम अझै घाटामा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । निगमले पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गम�. . .


आजको मौसमः कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्�. . .


सीमा क्षेत्रमा तस्करका जुक्ति : विराटनगरका घरमा प्रवेश–भारतको भूमिमा पाइला

विराटनगर । खुल्ला सीमा क्षेत्रमा हुने तस्करीमा बहुआयमिक जुक्ति लगाउने गरिएको छ । कहिले भन्सार परिसरबाटै अवैध सामान भित्र्याउने गरिन्छ । कहिले विभिन्न साधनको प्रयोग हुने गरेको छ । तर, विराटनगर रानी–जोगबनी नाका आसपास बनेका संरचनामा भने घरमै ढोका राखेर तस्करी गराउने बाटो सिर्जना गर्ने गरेको पाइएको छ । . . .


सकियो यसपटकको एसईई, भावनात्मक विदाईमा साथीका सर्टमा सम्झनाका अक्षर

प्रेम देवान विराटनगर । लामो समयको तयारी र तनावपछि अन्ततः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । गत चैत्र १९ गतेबाट सुरु भएको परीक्षा बुधबार अन्तिम दिनको पेपरसँगै सकिएको हो। परीक्षा सकिएसँगै विद्यार्थीहरूमा एकातिर राहतको अनुभूति थियो भने अर्कोतिर वर्षौंदेखिको साथ छुट्टिने पीडाले भावुक . . .