विराटनगर । गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिइएको छ । विशेष सुचनाका आधारमा ‘अपरेशन ‘रुट टु रुट’ मार्फत गैंडाको खाग विक्रीमा संलग्नसहित शिकारीहरुलाई पक्राउ गरिएको जानकारी दिइएको छ । ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अ. . .
खोटाङ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराए�. . .
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने व्यवस्था थियो । तर नेपाल राष्ट्र बैंकले बिहीबार ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा �. . .
झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी व�. . .
काठमाडौँ । बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हँुदै प्रतियोगितामा उपविजेता �. . .
सुजता लिम्बू साँझले छोपेको विराटनगरमा सज्जित एउटा क्याफे मधुर संगीतको धुनले डम्म अघाएको थियो । कालो फराकिलो कोठालाई चारैतिर विजुलीको प्रकाश र हातले कुँदिएको चित्रहरुले कृत्रिम सुन्दरता दिने निरन्तर प्रयास गर्दै थियो । त्यो एउटा कोठा भित्र अनेकन चित्रहरु देख्न सकिन्थ्यो । हो त्यही कोठा भित्र देखिए. . .
विराटनगर । प्रहरीले विराटनगर–१० स्थित सोमबारेबाट स्रोत नखुलेको ९ लाख २० हजारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिआरभी घोघापुलको संयुक्त टोलिले सवारी चकेजाँच गर्ने क्रममा विराटनगर–१५ का रंजितकुमार साहलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइ�. . .
सुजता लिम्बु विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला मोरङका विद्यार्थी संगठनका नेताहरुमा सक्रियता बढेको छ । विद्यार्थी नेताहरु संगठित रुपमा भेटघाटलाई तिव्रता दिन थालेका हुन् । क्याम्पसस्तरमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण कडीको रुपमा हेरिने स्ववि. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिय�. . .
विराटनगर । वीरगञ्ज घर भई टोखा बस्दै आएका ध्रुवबहादुर खड्काको हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका खड्कालाई लुटपाट गर्ने क्रममा थापाले हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरी�. . .
विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाण्डौंको प्रसुती अस्पतालमा पेसामा आ�. . .
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेटगरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो । चेम्बरका अध्यक्ष. . .