काठमाडौं । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिका कारण कोप भाजनमा परेका छन् । होला, सन्दीप नेपाली राष्ट्रिय क्रि. . .
इन्दु साह विराटनगर । उमेरले ६२ वर्ष पुगेपछि डोमाकान्त कामतले सिटी किने । उनी बसपार्कमा बसेर लोड–अनलोडको काम गर्दै जीविकोपार्जन गर्ने गर्दथे । काँध पिलियो, उमेरका कारण भारी उचाल्न नसक्ने अवस्था भएपछि कामतले सहज कमाईको बाटो सिटी चालकको रुपमा रोजेका हुन् । उनी दुई महिनादेखि सिटी सफारी किनेर दैनिक चला�. . .
रबिन्द्र बराल विराटनगर । मोरङमा बैशाख १ गते सुनवर्षी थान देखि सुरु भएको सिरुवामेला बिहीबार चण्डी पूर्णिकाको दिन रंगेलीको सन्सारी माई मन्दिरमा मेला लागेर समापन हुने भएको छ । रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिरमा बिहीबार चण्डी पूर्णिकाको दिन बैशाखे मेलाको समापन विशेष पुजासहित गरिने �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका नाला,सडक बनाउने क्रममा सार्वजननिक धाराहरु विस्थापित भएका छन् । नेपाल खानेपानी संस्थान विराटनगरले विराटनगर । सार्वजनिक स्थलमा निःशुल्क रुपमा खाने पानीका लागि जडान गरिएका धाराहरु विराटनगरका सडक विस्तारसँगै विस्थापित भएका छन् । महानगरपालिका भित्र नेपाल ख�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए । यसअघि पटक पटक अमेरिका गइसकेका स. . .
काठमाडौँ । कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ । हाल हिक्मत कार्कीको नेतृत्वमा गठित कोशी सरकार संविधान विपरीतको भएको भन्दै बर्खास्तीमा परेका मुख्यमन्त्री केदार कार्कीले न्यायका लागि दिएको रिट. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–७ बाट जेठ ८ गते प्रदेश १–०२–०४४ प ७०२९ नम्बरको अपाची मोटरसाइकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले भारत बिहार राज्य �. . .
काठमाडौं । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् । गत बैशाख ३० गते आइतबार कामीरित�. . .
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि - २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआ. . .
विराटनगर । ओबी मिडियाद्वारा संचालित आवर विराटनगरले यातायात व्यवसायी करिम अन्सारीलाई सम्मान गरेको छ । विराटनगर–१ पोखरीया बस्तीका अन्सारीलाई मंगलबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । विराटनगर बसपार्कमा ओबी मिडिया प्रा.लि.ले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना विषयक सरोकार पक्षसँग छलफल गर�. . .
काठमाडौं । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उनीहरुको विवरणमा छ । सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जना. . .
काठमाडौं । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरे�. . .