विशेष

डिजेल र पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्. . .


पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरूको उस्तै छ पीडा

पोखरा ।  माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जा�. . .


आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ �. . .


तिव्रगति र मापसे जस्तै मौसमका कारण समेत हुन्छ सवारी दुर्घटना

देवराज तामाङ विराटनगर । शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गएको छ । यस्तै ८० हजारभन्दा धेरै घाइते भएका छन् । सवारी दुर्घटनामा अदक्ष . . .


विराटनगरमा पहाडमा उत्पादन भएको तरुल किन्नेको भीड

विराटनगर । माघे संग्रातीको पुर्व सन्ध्यामा विराटनगरको गुद्री बजारमा तरुण, तिलको लड्डु लगायतका सामान किन्नेहरुको भीड लागेको छ । माघ १ गतेका लागि विशेष परिकार मानिने तरुल तथा चाकु र तिलका लड्डु किनिएको हो । मकर संग्रातीको रुपमा मनाउने चलन रहेको माघ १ गतेलाई विराटनगरको पुरानो गुद्री बजार र नयाँ गुद्री �. . .


रंगेलीको संसारी माईस्थानमा भक्तजनको घुँईचो, मनले पुकार्दा मनोकांक्षा पुरा हुने विश्वास

इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित संसारी माइस्थान मन्दिरमा पौष–माघको जाडोमा पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। यस मन्दिरमा स्वच्छ मनले देवीसँग पुकार गर्दा आफ्ना समस्याहरू हल हुने आस्था रहने गरेपछि दैनिक भक्तजनको उपस्थिति बढ्न थालेको हो । विशेष गरी संसारी मन्दिरमा बलीप्रथा�. . .


राजनीतिक खेलमा अलमलियो प्रदेश खेलकुद विकास बोर्ड

विराटनगर। प्रदेश १ सरकरले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गर्यो । तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा रहेको सरकारले खेलकुद विकास बोर्डको सदस्य सचिवमा हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त भएका थिए । त्यसअघि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरका�. . .


माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन् । पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्. . .


इलाम-२ मा पहिचानवादीहरुले साझा उम्मेद्वार उठाउने

विराटनगर । प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनहरुले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा साझा उम्मेद्वार उठाउने भएका छन् । ‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति�. . .


आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा

झापा । आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइदैछ । दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसल�. . .


झापामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाब. . .


मौसम पूर्वानुमान : कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुलतः सफा रहेको छ । तराईका जिल्लाहरूमा हुस्सु लागेर चिसो बढेको छ । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महा�. . .