विराटनगर । लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) विशेष शो प्रर्दशन गरिने भएको छ । विराटनगरको हिमालय हलमा लाम्देङमा अर्थात (अधुरो जीवन ) फिल्मको विशेष शो हुने भएको छ । मृगौला पीडित पुर्वेली लोक गायक मोहन थेगिमको सहयोगार्थ भोली माघ ७ शनिबार विह�. . .
विराटनगर । विराटनगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरपालिकाले शनिमन्दिर–जलजलाचोकसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित (नो पार्किङ) क्षेत्र घोषणा गरेको छ जथाभावी पार्किङ गर्दा आवतजावतमा समेत समस्या देखिएपछि मुख्य सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको महानगरले जनाएको छ । पहिलो च. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढ्ने बताएका छन्। आज (बिहीवार) पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए । मन्त्री कार्कील. . .
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुव�. . .
विराटनगर । प्रहरी नायव महानिरीक्षक (डिआईजी) श्यामलाल ज्ञवालीले खुल्ला सीमा क्षेत्रबाट हुने चोरी पैठारी र निकासी नियन्त्रणमा खरो उत्रनु बताएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएको भोलिपल्टै पत्रकारसँग भेटभाट कार्यक्रम राखेर डिआईजी ज्ञवालीले कानुनको अधिनमा बसेर शुन्य सहनशिलता अप�. . .
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्धयामा विराटनगरमा ¥याली निकालिएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो । विराटनगरको स�. . .
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा ९एमाले०का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँको पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ ले भाग लिनुभएको थियो । एक जना तटस्थ रहनुभयो । मतदान प्रक्रि�. . .
विराटनगर । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजबंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरुसँगको सम्पर्कमा थिए धरानका मिन्चीरा चाम्रकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरुलाई लोभ्याए । जस�. . .
विराटनगर । कोसी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा गरिएको विरुद्धमा राष्ट्रिय युवा संघ विराटनगर कमिटीले विरोध जनाएको छ । बुधबार कोसी अस्पतालको आकस्मिक विभागका मेडिकल अफिसर डा.आकाश यादवले १८ दिने शिशुलाई राम्रोसँग उपचार नगरि मृत घोषणा गरिएको परिवारको आरोप थियो । मृत घोषणा गरिएको शिशु केही समय पछि चल. . .
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी,नेयमार र एमबाप्पे सम्मिलित क्लबबीचआज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच खेल नेपाली समयअनुसार रातको १०:४५ बजे खेल हुनेछ । उक्त खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । पछिल्लो पटक मेस्सी र �. . .
विराटनगर । प्रदेश १ को सरकारमा मन्त्री सिफारिस गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) भित्र एउटा बहस पैसा भयो । मोरङ ६ (१) बाट निर्वाचित प्रदेशसभा सांसद जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने विषय केन्द्रमा प¥यो । कमजोर सांगठानिक संरचना भएको क्षेत्रबाट उस्तै मतदाताले मतदान गरेर निर्वाचित भएपनि उनी म�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरका एक चिकित्सकसहित दुईजना अहेवलाई कामकाजमा खटिन रोक लगाउँदै कारवाही गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका शिशुलाई मृत घोषणा गरेर घर फर्काइएको घटनामा संलग्न रहेका उनीहरुलाई स्पष्टीकरणसहित कामकाज गर्नबाट रोकिएको हो । अस्पतालले डा.आकाश यादव, अहेव लक्ष्मण �. . .