विराटनगर । नयाँ वर्षको आगमनसँगै पूर्वी तराईका आदिवासी समुदायमा मुख्य पर्वको सुरुवात हुन्छ । नयाँ वर्षको स्वागतसँगै तराईका आदिवासीहरु राजवंशी, ताजपुरिया, गनगाई, हलुवाईलगायतका समुदायले सिरुवा पर्व मनाउने गरेका छन् । यस्तै धिमाल समुदायको वैशाख २ गतेदेखि जात्री सुरु हुन्छ जुन जारी छ । कसरी मनाईन्छ . . .
सुजता लिम्बू विराटनगर । ‘बाउले नपढेर दु:ख पाए, मैले पढेर दु:ख पाए ।’ चलचित्र डिग्री माईला हेरिसकेपछि कवि एवम् निर्देशक उपेद्र सुब्बाले लेखेको कविता झट्ट सम्झनामा आयो । चलचित्रका पात्र डिल्लिाराम भुजे अर्थात ‘डिग्री माईला’ (दयाहाङ) को जीवन र यो कविताका हरफ मिल्दोजुल्दो छ । बाले गाउँमा चोया काडेर कमाएक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले श�. . .
काठमाडौं । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृ�. . .
महोत्तरी । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् । वासन्ती छ�. . .
सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिव ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गरेको छ । आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्म�. . .
विराटनगर । विराटनगरका जीम एण्ड फिटनेट क्लवमा सानै उमेरका बालबालिका भेटिन्छन् । एसईई पछि फुर्सदमा रहेका बालबालिकालाई अभिभावक आफैं जीम एण्ड फिटनेट क्लवमा लिएर पुग्ने गरेका हुन् । एसईईको नतिजा सार्वजानिक नहुँदासम्म बालबालिका धेरै फ्रि हुन्छन् । उनीहरुको यो फुर्सदको समयमा कतिपयले आगामी शैक्षिक योजन. . .
विराटनगर। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अन्तर्गत एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर एसइई बास्केटब�. . .
विराटनगर १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा अज्ञात ब्यतिले हतियार देखाई लुटपाट गरेका छन् । शुक्रवार राती ११ बजे दुई जना व्यक्तिले दुई लाख रकम र आधा तोला सुन चोरी गरेका हुन् । पुजारी ८८ वर्षीय भवनाथ कोइराला र उनकी श्रीमती दिल कुमारी कोइरालाका अनुसार शुक्रवार राति ११ बज�. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए । बैठकमा सभामुख �. . .
काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आज(आइतबार)राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारले आज मध्यरातदेखि संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी सिफारिस गरेको थियो । राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन् । पुसमै सुरु हुनुपर्ने हिउँदे अधिवेशन झण्डै दुइमहिना पछि सुरु भएको थियो । राज. . .
काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए । उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवे�. . .