विशेष

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक बृद्धको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैंचामा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मुनाल सामुदायिक वनमा अजय र उनकी श्रीमती जानुका घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको थियो । श्रीमती जानुका भागेर बाँच्न सफल भ�. . .


विराटनगरमा भुजा बेचेर जीविकोपार्जन गर्दै महिला

विराटनगर । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो । दस वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आउनुभएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले �. . .


धरानमा एकल महिलाको हत्या आरोपमा चारजना पक्राउ

धरान । धरानमा ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ निवासी राईको हत्यामा संलग्न आरोप लागेकालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । हत्यामा संलग्न धरान–१३ निवासी ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ निवासी २९ वर्षीय . . .


विराटनगरमा चुम्लुङ र याख्खा छुम्माले संयुक्त उद्यौली पर्व मनाउने

विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली यसपटक विराटनगरमा किँरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएको छ । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किराँत याक्खा छुम्मा महानगरको संयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उद्यौली पर्व अन्र्तगत लिम्बुले चासोक �. . .


समानुपातिकमा एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्�. . .


विराटनगरबाट फरार प्रतिवादी पक्राउ

विराटनगर । विराटनगरबाट फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०६।१६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार प्रतिवादीलाई विराटनगर महानगरपालिका-६ का २८ बर्षीय शेखर �. . .


विराटनगरबाट नेपाली रुपिँया लिएर नक्कली भारु नोट फिर्ता दिने पक्राउ

विराटनगर । सापटी लिएको रकम फिर्ता गर्दा नक्कली भारु दिएर ठगी गरेको आरोपमा विराटनगर–१ फुटबलचौकमा डेरा गरि बस्ने महेस भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २० गते कटहरी–४ का महादेव पासवानलाई ९९ हजार रुपिँया भारु रकम उपलब्ध गराएका मेहताले ६ वर्ष अगाडी भारतमा नोटबन्दी गरिएको बेलाको पै. . .


विराटनगरको विराट एक्स्पोमा रोबोटसँग भेट

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पहिलो पटक रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गरिने भएको छ । एक्स्पोमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गर्न लागिएको एक्स्पो प्रचारप्रसार समिति�. . .


दक्षिण कोरियालाई हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा. . .


विश्वकप फुटबल : जापानलाई पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा �. . .


उदयपुरका पत्रकार राईको रिहाइको माग गृहमन्त्रीलाई ध्यनाकार्षणपत्र

विराटनगर । उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाईको माग राख्दै नेपाल पत्रकार महासंघ सहित ६ वटा संस्थाले संयुक्तरुपमा मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । पत्रकार राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरित भएको भन्दै सोमबार नेपाल पत्रकार म�. . .


विराटनगर महानगरद्वारा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन

विराटनगर ।  विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप�. . .