विशेष

बैंक ब्याजले हैरानीमा छौं, महासंघले पहल लिनुपर्छ : पूर्वका उद्योगी

विराटनगर । पूर्वका उद्योगीहरुले बैंकको ब्याजले व्यवसाय गर्नै नसक्ने अवस्था आएकोले नेपाल उद्योग वाणिज्य महासंघले उचित पहल लिनुपर्ने सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको बैंक ब्याज बृद्धि सम्बन्धी अन्तरक्रियामा सहभागी पूर्वका जिल्ला नगरका सं�. . .


झापामा तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपा�. . .


सूर्यग्रहण : स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेक�. . .


मिथिलामा दिवाली–छठपर्वको चटारो

महोत्तरी । दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पाद�. . .


विराटनगरका तीन प्रतिस्प्रर्धी : घिमिरेलाई राम्रो कामको भर–पराजुलीलाई धार्मिक र सालिनताको, राप्रपाका आर्चायको आफ्नै दावी

विराटनगर । उतिकै सालिन र भद्र छन् जीवन घिमिरे । बिहान मर्निङवाकदेखि नित्यकर्म गरेकै छन् । आफ्नो पेसा र व्यवसाय उनको पुरानै छ । राजनीतिमा सक्रिय घिमिरे मोरङको क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा विराटनगरका पूर्व मेयर भीम पराजुलीसँग मुख्य प्रतिस्प्रर्धा गर्दैछन् । मंसिर ४ गतेको निर्वाचन लक्षित एजेण्डा. . .


एलर्जीको ‘इन्जेक्सन’ले खुट्टामा इन्फेक्सन

विराटनगर । विराटनगर–१० ट्राफिकचौक निवासी अनिलकुमार शर्मा (सुनिल) लाई दशैं अगाडी शरीरमा एलर्जी आयो । जीउ चिलायो, बिबिरा निस्कियो । विराटनगर–९ को सि–प्लटमा बासुकी पुस्तक पसल गरेर व्यवसायी सुनिल समस्या भएपछि चिकित्सक भेट्न जाने मनस्थिति बताए । उनले चर्म रोग विशेषज्ञ डा. अभिनारायण घिमिरेसँग भेट्ने ईच्छ�. . .


विराटनगरमा देउसीभैलो गीतको म्युजिक भिडियोको सुटिङ्ग सकियो (फोटो फिचर )

प्रेम देवान विराटनगर । तस्वीरमा देखिएका दृष्यले तिहारको रौनकता छाएको देखिन्छ । तिहारमा देउसी भैलो खेलेको यो दृष्य भने म्युजिक भिडियोको लागी हो । अहिले तिहारलाई लक्षित गरी विराटनगर लगयात अन्य विभिन्न स्थानमा तिहार लक्षित म्युजिक भिडियो सुटिङ्ग हुने क्रम बढेको छ । यसैविच विराटनगरका गायक प्रवलदिप र ग. . .


निर्वाचन विशेष : चौथो पटक मोरङ १ को चुनावी मैदानमा लिम्बु र खतिवडा

सुजता लिम्बु विराटनगर । आगामी प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ बाट सत्तागठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डिगबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडा प्रतिस्पर्धामा उत्रिएका छन् । लिम्बू र खतिवडा बाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार�. . .


दमकमा ‘उर्गेनको घोडा’ दौडमा युग पाठक, परम्परागत राजनीतिक जग भत्काउने लक्ष्य

यतिबेला देश निर्वाचनको दौडमा छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचनको दौडमा भाग लिएर जीत हाँसिल गर्ने हुटहुटी सहित राजनीतिक दलका नेता देखि स्वतन्त्र उम्मेदवारहरु आ—आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छन् । यसै क्रममा पछिल्लो समय दशकौँ देखि राष्ट्रिय राजन. . .


कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्. . .


ताप्लेजुङको मौवा खोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा मृत्यु

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधबार विहान प्रदेश २–०२–०३–००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय प. . .


मोरङको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क. . .