कोशी प्रदेशमा पाँचौं मुख्यमन्त्रीको रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुखले नियुक्त गरेका थापाले संवैधानिक रुपमा संसदबाट आफ्नो मुख्यमन्त्री पद विश्वासिलो छ भन्ने पुष्टि ३० दिन भित्र गराउनु पर्नेछ । अर्थात् प्रदेशसभा भित्रका बहुमत सदस्यहरुले मुख्यमन्�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्त प्रक्रिया विरुद्ध अदालत जाने भएका छन् । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको भन्दै एमाले र राप्रपा आजै सर्वोच्च अदालतमा रिट दर्ताका लागि जाने पूर्वमुख्यमन्त्री हिक्कमकुमार कार्की. . .
काठमाडौँ । केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीला. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । यसैगरी, नेपालको संविधानको धारा १६८ क�. . .
काठमाडौं । नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिनुभयो । उहाँले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरा. . .
बेलबारी । असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८. . .
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेविसंघबाट राजनीतिको सुरुवात गरेका मुख्यमन्त्री उद्वव थापा विस २०१४ साल मंसिर १५ गते झापाको अर्जुन धारा ४ मा जन्मिएका हुन् । मुख्यमन्त्री थापा वि.स २०३४ सालदेखि नेपाली कांग्रेस निक�. . .
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी सस्थाले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह सम्पादक सन्तोष सिग्देल र नेपाल टाइम्स अनलाइनकी कार्यक्रम संय�. . .
विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई . . .
विराटनगर । विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ । पुर्वकै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यता. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गरेका छन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई, माओवादी केन्द्र एकीकृत समाजवादी र जसपाको समर्थन छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज बेलुका ५ बजेसम्मको समय दिएका थिए। कोशी प्रदेशको ग. . .
विराटनगर । शैक्षिकसत्र २०७९ को एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ वि�. . .