विराटनगर । संयुक्त राज्य अमेरिकाको न्यू योर्कबाट प्रकाशित हुने लोकप्रिय साहित्यिक पोर्टल स्पीलवर्डले विराटनरका कवि सुमन पोखरेललाई ‘महिनाका लेखक’ को रूपमा चयन गरेको छ। यस पत्रिकामा प्रकाशित हुने लेख रचनालाई पाठकहरूले मनपराएको आधारमा ती रचनाका सर्जकलाई पत्रिकाले प्रत्येक महिनामा ‘महिनाका लेखक’ क. . .
विराटनगर । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्यो। नेपालको युवा टोलीको जितमा विराटनगरका कृतिक कामतले महत्वपूर्ण योगदान गरे । उनले २.३ ओवर बलिङ गरेर मात्रै ९ रन दिएर ३ विकेट लिएका थिए । विराटनगर १२ मलहनुवा टोल घर भएर विरा�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश. . .
विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट पुनः परिवर्तन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको नयाँ मेसुको रुपमा डा चन्द्रभाल झालाई नियुक्त गरेका हुन् । यो निर्णय आइतबार भएको छ । कोशीमा गत १ फागुनमा डा रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो । . . .
विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्प. . .
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा प. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो । “हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बया�. . .
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते बेलुकी ५ बजेसम्मको समय दिएका छन् । प�. . .
सुजता लिम्बु विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकताको विषयमा सिफारिस, भनसुन र दवाव दिन कोही पनि नआउन कृपया अनुरोध गरिन्छ । साथै, प्रक्रिया पुगेकालाई हामीले दिएको समय भित्र गर्नेनै छौँ ।’ पछिल्लो समय जिल्ला प्�. . .
विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको गोल्डेल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ५ को नयाँ भवनमा शनिबार १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरेको हो । स्वास्थ्य शिविरमा गोल्डेन अस्पतालका वरिष्ठ फिजिसियन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हा�. . .
विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेस क्लवमा शनिबार बिहान चोरी भएको छ । लागुऔषध सेवन गरेको जस्तो मुडमा रहेका एक व्यक्ति जीम क्लव भित्र जसोतसो प्रवेश गरेर अन्धाधुन्ध तोडफोड गरेका हुन् । चोर्ने मनसायले राखेर पानीको कलको माथिल्लो भागले जीमको कार्डियो कक्षको तारजाली चुडाँइएको थिय. . .
विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान गरेको छ । कलेजले शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो । देशभरिका उत्कृष्ट मावीलाई हरेक वर्ष फोकस र नेपाल सरकारले शिक्षा सेवामा राम्रो. . .