किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भो�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधादेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शनिबारबाट निषेधादेश जारी गरेको हो । शुक्रबार (आज मध्यराति) १२ बजेदेखि भोलि (शनिबार) राति १२ बजेसम्म निषेधादेश लगाइएको हो । जिल्ला प्रहरी प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकल�. . .
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीसँग आग्रह गरेका छन् । शुक्रबार एक अपिल जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक ना�. . .
यतिबेला कोशी प्रदेशमा सुनसरीको धरानले एक फरक प्रकृतिको बहस सिर्जना गरिदिएको छ । संविधानले धर्मनिरपेक्ष राष्ट्र भनिसकेको देशमा यसको खास बहस हुनु जरुरी थिएन । तर, सदियौंदेखि हिन्दुहरुको बाहुल्य भनिएको देशमा सामाजिक रुपमा स्थापित मान्यताको प्रभाव संविधानमा लेखिदाँसमेत हतपत समायोजन हुन सक्दैन । अर्क. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ । एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सरकारको सन्दर�. . .
विराटनगर। स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका विराटनगरका दुई मेडिकल कलेजसहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ । देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा कोशी प्रदेशका पाँच स्वास्थ्य संस्था परेका हुन् । स्वास्थ्य �. . .
विराटनगर । गत साउन ५ गते धरान–इटहरी सडक खण्ड सेउती पुलमा विराटनगरका २८ बर्षिय रोहित चौधरीको गोली हानी हत्यामा संग्लग्नलाई पक्राउ गर्न सफल भएका प्रहरी सहायक निरीक्षक किरण मगर श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । सेउती पुल नजिकै श्रृंखलाबद्ध रुपमा भएको लुटपाट गर्ने क्रममा गोली प्रह�. . .
घटना–१ गत भदौ ३ गते विराटनगर ६ बाट मोटरसाइकल हरायो । आफ्नै घर अगाडी पार्किङ गरेर राखिएको मो. मसुद आलमको मोटर साइकल हाराएपछि उनले प्रहरी समक्ष निवेदन दिएका थिए । तर, अहिलेसम्म हराएको उनको मोटरसाइकल फेला परेको छैन । घटना २ कटहरीका दिनेश माझीमाथि पेस्तोल देखाएर लुटपाट गरियो । उनी र उनको श्रीमती झापा बेलडा. . .
काठमाडौँ । ‘आइफोन’उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न �. . .
देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्दो छ । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च. . .
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएक�. . .
सुजता लिम्बू विराटनगर । ‘सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली’ राष्ट्रगानले सम्पुर्ण नेपालीलाई एक सुत्रमा बाँधिदिएको छ । तर, पछिल्लो समय सुनसरीको धरानमा देखिएको सामाजिक एकता भड्किने संभावनाको कारणमाथि उल्लेखित राष्ट्रगानले दिन खोजको भावमाथि अन्याय गरिरहेको. . .