विराटनगर । मोरङको बुढिगंगास्थित गंगाचौकमा (विराट टिचिङ्ग अगाडी) शुक्रबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गईरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोरङ केराबारीका दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो । उहाँले नतिजामा प्राविधिकरुपमा कुनै स. . .
विराटनगर । प्रहरीले एकवर्षको अवधीमा ८ हजार ५५ वटा मुद्दा दर्ता गराएको छ । प्रदेश १ प्रहरी मातहतका कार्यालयहरुले ३९ करोड २१ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा प्रदेश प्रहरी तथा १४ जिल्ला कार्यालयमा अपराधिक घटना, फैसला कार्यन्वयन, भन्सार चोरी निकासी र पैठारी, नदीजन्य पदार्थको अवैध दोहन, . . .
विराटनगर । इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलमा भएको घटना अनुसन्धान गरेर सफलता पाए वापत कुँवरलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । कच्च�. . .
विराटनगर । विराटनगर–१६ बाट प्रहरीले भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको लत्ता कपडा नियन्त्रणमा लिइएको छ । प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको लत्ता कपडा (सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको. . .
विराटनगर । विभिन्न पहिचानवादी ३५ संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार ती संगठनले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् . . .
विराटनगर । मोरङको तत्कालिन सदरमुकाम रंगेलीमा ६३ वर्ष अगाडी जन्मनु भएका उद्योगी देवकीनन्दन अग्रवाल अहिले विराटनगरमा उद्योग–व्यापारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तिर्णपछि रंगेलीमा आफ्ना बुबाले स्थापना गर्नु भएको बंशी राईस एण्ड ओएल मिलदेखि औद्योगिक क्षेत्रमा ज�. . .
विराटनगर । विराटनगरबाट प्रहरीले दुई केजी बढी युरेनियम जस्तो देखिने पदार्थसहित संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ । विराटनगरको छुट्टा–छुट्टै दुईवटा स्थानबाट प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई बुधबार सार्वजानिक गरिएको छ । मोरङ �. . .
विराटनगर । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर–१२ रोडषेशचौकबाट अपहरणमा परेकी बालिकालाई भारतीय प्रहरीको सहयोगमा बुधबार बिहान ८ बजे सकुसल उद्धार गरिएको हो । मोरङको बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवकी छोर. . .
विराटनगर । विराटनगर–१३ रोडशेष चौकबाट बच्चा लिएर फरार महिलालाई प्रहरीले भारतको दरभंगाबाट नियन्त्रणमा लिइएको छ । गत सोमबार बिहान मोरङको बुढीगंगा–१ का दिपेन यादवको साथमा रहेकी एक वर्षीया मिसुका यादवलाई लिएर फरार अञ्जली साह भनिने महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रहरी नायव उ. . .
विराटनगर । प्रदेश १ को नामाकरण पहिचानका आधारमा गराउन निरन्तर आन्दोलन गर्दै आएको किराँत राई यायोक्खाले ‘किराँत सभ्यता’ पुस्तक विमोचन गराएको छ । विराटनगरमा मंगलबार औचापरिक कार्यक्रम आयोजना गरि किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई , सभामुख प्रदिपकुमार भ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निकासी कर संकलनका लागि खुलाएको बोलपत्र मिलेमतो गरि ठेक्का लगाएको आरोप लागेको छ । महानगरले छ वटा करचौकीका लागि ५५ लाख ४५ हजारको निकासी कर उठाउन ठेक्का आह्वान गरेको थियो । ८७ लाख रुपिँयामा बिट भएको छ । तर, दर्ता भएको एउटा फारम लुकाएको भन्दै सम्बन्धित व्यक्तिले गुनासो ग. . .