विशेष

बढ्दो लागुऔषध अपराध, विराटनगरमा सचेतना

विराटनगर । चालु आर्थिक वर्षको दुई महिना (चैत–जेठ) मा लागुऔषधसँग सम्बन्धित घटनामा संलग्न ६० जना पक्राउ परे । गत साउनदेखि जेठसम्मको ११ महिनामा २६५ घटना लागुऔषधसँग सम्बन्धित भए । गत आर्थिक वर्षको चैत–जेठ दुई महिनाको अवसरमा ५१ र आर्थिक वर्षको अवधीभर १७६ वटा अपराधका घटना लागुऔषधसँग सम्बन्धित थिए । वर्षे�. . .


पेट्रोलमा २० र डिजल २९ रुपैयाँले घट्यो, आज राति १२ बजेदेखि लागु हुने

विराटनगर । आज राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गर. . .


पेट्रोलमा २० र डिजेलमा २९ मूल्य घट्यो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घ�. . .


आजको मौसम : हल्कादेखि मध्यम वर्षा

विराटनगर । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सूदुरपश्चिममा स्थानीय वायु र प. . .


मोरङको मनमोहन पोलिटेक्निकलाई सीप प्रमाणिकृत स्विकृती

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक क्याम्पस मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रिय सीप परिक्षण केन्द्रको स्विकृतीमा मनमोहन पोलिटेक्निकले प्रमाणिकृत सीप परिक्षण केन्द्रको अनुमति प्राप्त गरेको हो । स�. . .


विराटनगर आयल निगम अगाडी राप्रपाको सडक अवरुद्ध (फोटो फिचर सहित)

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति मोरङले आयल निगम अगाडी शुक्रबार आदा घण्टा सडक अवरुद्ध पारेको छ । सरकारले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि गरेको भन्दै आयल नियम घेराउ गर्दै सडकमा बसेर आदा घन्टा सडक अवरुद्ध पारेको हो । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङ सहित विरोध �. . .


विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड ५५ लाख

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ लाख रुपिँयाको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको दशौं अधिवेशनमा उपप्रमुख शिल्ला निराला कार्कीले नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब कम हो । चालु आर्थिक वर्ष. . .


एमाले निकट अनेरास्ववियूद्वारा विराटनगरस्थित नेपाल आयल निगम घेराउ

विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङले पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका छन् । पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढाएर सरकारले नागरिकलाई समस्यामा पारेको भन्दै विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको विराटनगरस्थित . . .


विराटनगर महानगरको तीन अर्ब ५० करोड बजेट आउँदै

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख. . .


विराटनगर–३ को सेल्फी रोड : भुईमा झारजंगल र फोहोर, टुप्पामा बत्ति

विराटनगर । विराटनगर महानगरपालिका–३ ठूलो मिल उत्तर बुद्धचौकसम्मको सडकमा बत्ति जडान गरिएको छ । सर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरउन्नती गरिएको सडकमा बत्ति जडान गरेर झलमल्ल बनाइएको छ । तर, फलामका पोलमा बत्ति बाल्न जडान गरिएको बिद्युत जोखिम निम्त्याउने प्रकारको देखिन्छ । सेल्फी रोडको अवधारणा ल�. . .


विराटनगरको रघुपति जुटमिलमा कार्यरत मजदुरको मेसिनले हात काट्दा मृत्यु

विराटनगर। विराटनगर–१७ स्थित रघुपति जुटमिलमा कार्यरत एक मजदुरको मेसिनले हात काट्दा मृत्यु भएको छ । मिलका अपरेटर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको बिहीबार राती बाँया हात कुमबाटै काटिएको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल (बिराट नर्सिङ्ग होम) लगिएकोमा डाक्टरले तत्काल मृत घोषणा गरेक. . .


जर्बरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

विराटनगर । सुनसरीको ईटहरी–९ का लतिव मिया भएको जवरजस्ती करणी मुद्दामा अदालतले आदेश गरेको २१ वर्षपछि पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतको लगत नं. १२४० को मुद्दा २०५८ साउन ५ गते आदेश भएको थियो । मियाँलाई दोषी ठहर गर्दै २ वर्ष ११ महिना १२ दिन थुनामा राख्ने फैसला भएको थियो । कैद बेरुजु भएका प्रतिवादी वा�. . .