विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले आजदेखि पुनः सरकार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् । सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएको भन्दै दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रने भएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकु�. . .
विराटनगर । अहिले देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,. . .
विराटनगर । दुई वर्षदेखि रोक्का गरेको घर जग्गाको मुआब्जा देऊ, नभए फुकुवा गर भन्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा उत्रिएका छन् । उनीहरुले मंगलबारदेखी विमानस्थल जाने सडकमा दुई घण्टा प्रदर्शन गर्दै सडक अवरुद्ध पार्दै आएका छन् । मंगलबारदेखि सुरु भएको सडक प्रदर्शन बुधबार पनि निरन्तरता दिएका छन् । स. . .
विराटनगर । उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरेको घटनामा संलग्न आरोपित पक्राउ परेका छन् । उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका ४६ वर्षीय रमेश �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो । विराटनगरको पश्चि�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ मा सिटी सफारी चार्ज गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । विराटनगर-१२ बखरी निवासी शिव नारायण चौधरीले चलाउँदै आएको को १ ह ३०३ नम्बरको सिटी सफारीलाई चार्ज गर्ने क्रममा ३३ बर्षिया सुनिता चौधरीलाई बुधबार दिउँसो करेन्ट लागेको थियो । सुनिता चौधरी सिटी चाल�. . .
विराटनगर । सरकारले बेस विमानस्थगलमा जहाज तथा हेलिकप्टर पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि विराटनगर विमानस्थललाई पाँचवटा जहाज र एउटा हेलिकप्टरले बेस बनाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएपछि आधार विमानस्थलमा पार्किङ्ग गर्नुपर्ने निर्णय कार्यन्वयनमा आउँद�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएका सिटी रिक्सा चालकहरुले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । महानगरपालिकाले हाईवे (राजमार्ग) मा सिटी सफारीलाई गुड्न निषेध गरेको भन्दै उनीहरुले प्रतिबन्ध लगाउन नपाईने बताएका हुन् । बुधबार आफ्ना विभिन्न माग लिएर उनीहरुले महानगरपालिका परिसरमा भ�. . .
विराटनगर । भारतबाट नेपाल आएर पायल्स रोगको अप्रेशन तथा उपचार गर्ने बहानामा सर्वसाधारण ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी नगरपालिका–६ मा पायल्स रोगको उपचार गर्ने भनी बस्दै आएका भारत पश्चिम बंगाल उत्तर चौबिसे पगरवना घर भएका रनो तालुकदारलाई प्रहरीले पक्राउ गरेको हो । �. . .
विराटनगर । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । योसँगै. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बर. . .
विराटनगर । विराटनगरबाट रङ्गेली गईरहेको बसमा सवार एक यात्रुले बोकेको एसिडको बोतल झर्दा ५ जना घाइते भएका छन् । रङ्गेली गईरहेको को १ ख ३९८१ नम्बरको बसमा बोतल झर्दा एसिड उछिट्टिएर सवार ५ जना यात्रु घाईते भएका हुन् । उनीहरुको हाल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । घाईते हु�. . .