विराटनगर । यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो । यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ । �. . .
विराटनगर । कच्चा पर्दाथ र इन्धनको मूल्यवृद्धि भएपछि प्रशोधित पीउने पानीमा २५ प्रतिशतले मूल्य बृद्धि भएको छ । प्रशोधित पीउने पानी उत्पादक र प्रशोधित पानी उत्पादक महासघ प्रदेश नम्बर १ ले शुक्रबारबाट लागु हुनेगरी जारमा २५ प्रतिशतले मुल्य बृद्धि गरेको हो । यस अघि ५० देखी ६० रुपैँयामा एक जार पानीको मूल्�. . .
विराटनगर । संघीय सरकारको बजेटमा देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा कम बजेट विराटनगरलाई परेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को लागि ६ वटा महानगरपालिकामध्ये विराटनगर कम बजेट पाउनेमा परेको हो । सरकारले ६ महानगरका लागि १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजे. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोतको व्यवहारिक अनुमान बिना तयार पारिएका विगतका बजेटका कारण सरकार दायित्वले थिचिएको बताउनु भएको छ । विराटनगरमा बिहीबार अर्थविद्सँगको बजेट तर्जुमा छलफल कार्यक्रममा मुख्यमन्त्री राईले स्रोत सुनिश्चिता बिनाको बजेटका कारण योजना कार्यन्वय�. . .
काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट बिक्री वितरण बन्द हुने भएका छन् । त्यस्तै, बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । उडान गन्तब्. . .
काठमाडौं । सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनलाई तत्काल�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १, मधे. . .
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा दुईजनाको मृत्यु भएको हो । सडक निर्माण कार्यमा खटिएका सुनसरी धरानका ३५ बर्षीय राम क. . .
विराटनगर । आवर विराटनगर डटनेटले विराटनगर महानगरभित्रका समयसामयिक बिषयवस्तुमा अनलाईन सर्वे गर्दै आएको छ । अनलाईन सर्वेले महानगरसँग सम्बन्धित विकास योजना अन्य क्षेत्रगत बिषयवस्तुमा आम नगरबासीको धारणा बुझ्न सहयोग पुर्याउँदै आएको छ । यसले निर्वाचित जनप्रतिनिधी र सम्बन्धित निकायलाई समेत नगरबासीको. . .
विराटनगर । गएराती विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा मृत अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ । मृतक पुरुष उदयपुर जिल्ला त्रियुगा नगरपालीका १२ बस्ने २३ बर्षिय राजु भनिने राधे साह भएको मोरङ प्रहरीले जनाएको छ । उनी मोरङको कटहरी गाँउपालीका ३ मा दिदिको घरमा बसेर सिटी सफारी चलाउदै आएक�. . .
विराटनगर । उर्लाबारी नगरपालिका–४ मा पति श्रीमानको छुरा प्रहारबाट पत्नी (श्रीमती) गम्भीर घाइते भएकी छन् । मादक पदार्थ सेवन (मापसे) गरेर ४० वर्षीय सुमन महराले पत्नी ३५ वर्षीया कुमारी महरालाई सोमबार राति करिब ९ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिव�. . .
विराटनगर । विराटनगर–१ मा बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा एकजना बालक पक्राउ परेका छन् । मोरङ प्रहरीले मंगलबार बालकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको हो । बालिकाको स्वास्थ्य परीक्षण बुधबार गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटना बारे थप अनुसन्धान �. . .