विशेष

मोरङको ग्रामथानमा जुवा खालबाट ६ लाख ४१ हजारसहित सातजना पक्राउ

विराटनगर । मोरङको ग्रामथाम गाउँपालिका–४ कटहराबाट जुवा खेलिरहेको अवस्थामा सातजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुवा खाल चलिरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले ६ लाख ४१ हजार ३१५ रुपैँयासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी. . .


विराटनगर महानगर प्रमुखमा ३ जना सहित अन्य पदमा ५१ जनाको उम्मेदवारी

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका निम्त्ति मोरङको विराटनगरमा साँझ ५ बजेसम्म ५१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महानगर प्रमुखमा ३, वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका हुन् । महानगर प्रमुखमा स्�. . .


विराटनगरको मेयरमा नागेश कोईराला फाईनल, भोलि उम्मेदवारी दिने

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोईरालाले टिकट पाएका छन् । लामो समयको छलफलपछी आईतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोईरालाले मेयरको टिकट पाएका हुन् । उनको पक्षमा डा. शेखर कोईरालाले लबिङ गर्दै आएका थिए । विराटनग�. . .


विराटनगरको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर । जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरह�. . .


मेयर उठ्न एमालेका दुईजना प्रदेश सांसदले दिए राजीनामा

विराटनगर । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित दुईजना सदस्यले राजीनामा दिएका छन् । इलाम सुर्योदय नगरपालिकाका कजिमान कागते र झापा मेचीनगरका गोपालचन्द्र बुढाथोकीले संसद सचिवालयमा राजीनामा बुझाएका हुन् । कागते सुर्योदय नगरपालिकान इलाममा र बुढाथोकी झापाको मेचीनगरमा मेयरको उमेदवारी दिने भएका छन्. . .


मनोनयन दर्ता सुरु, विराटनगरको तीन वडामा ६ जनाको उम्मेद्वारी

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाका ३ वडामा ६ जनाको उम्मेदवारी परेको छ । आईतबार दिउँसो १२ बजेसम्म ३ वडाध्यक्ष र ३ जना सदस्यले उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वाग्ले २०७४ सालको . . .


विराटनगरसहित अन्य महानगरपालिकाको मेयर टुङ्गो लगाउन काँग्रेस केन्द्रको बैठक

विराटनगर । विराटनगर र ललितपुरको मेयरको उमेद्वार टुङ्ग्याउन नेपाली काँगेसको बैठक सुरु भएको छ । महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफल सुरु भएको हो । शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेत�. . .


अल्मलियो काँग्रेस, मनोनयन गर्ने उमेदवारको अझै टुङ्गो छैन

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवारमात्र �. . .


विराटनगरका सबै वडामा उमेद्वारी दिदैं काँग्रेस, उपमेयरको हकमा केन्द्रलाई मान्ने

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका भित्रका सबै वडामा उमेदवारी दिने भएको छ । आज र भोली मनोनयन गरिसक्नुपर्ने वडाका अध्यक्षको यतिबेलासम्म टुङ्गो लगाई नसकेको काँग्रेसले भोलिसम्ममा सबै वडामा मनोनयन गर्ने गरि तयारी थालेको हो । पार्टीका महानगर समितिका सभापति दिपक चापागाँईले केन्द्रले नि�. . .


मनोनयन दर्ता सुरु : ६ जिल्लामा कांग्रेसको उम्मेदवार टुंगो लागेन

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ताको समय सुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवार�. . .


विराटनगरमा विरोधमा उत्रियो महिला संघ, मेयर व उपमेयर हुनुपर्ने माग

विराटनगर । स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले दवाव सुरु गरेको छ । विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै आइतबार बिहान नाराबाजीसहित दवाव दिएका हुन् । प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न माग गरेका थि�. . .


नेकपा एमाले मोरङले टुङ्ग्यायो १५ पालिकाका उमेदवार, बेलबारीमा दुईमध्ये एक

विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका १७ मध्ये १६ वटा पालिकाको उमदेवार टुङ्गो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ (आज र भोली) मनोनयन हुँदैछ । त्यसका लागि एमाले केन्द्रले टुङ्ग्याउनु पर्ने विराटनगर महानगरपालिका बाहेक १६ पालिकाको उमेदवार टुङ्गो लगाएको हो । मोरङक. . .