काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्यो । ने. . .
चीनमा जारी १९औँ एसियालीको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो । जेजियाङ . . .
चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक �. . .
झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्�. . .
सिबी अधिकारी/रासस काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उ�. . .
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मी. . .
विराटनगर । जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ समितिले पार्टी सुदृढीकरणको लागि घोषित तीन महिने अभियान सम्पन्न गर्न जिम्मेवारी तोकेको छ । जसपा नेपाल प्रदेश १ समितिको असोज ७ गते सम्पन्न बैठकले पार्टीले घोषणा गरेको ३ महिने पार्टी सुदृढीकरण अभियान सम्पन्न गर्न १३७ पालिकभरि नेताहरु खटाउने निर्ण�. . .
विराटनगर । विराटनगरमा सवारी पार्किङका लागि स्थायी किसिमका सार्वजानिक स्थल छैन । प्रदेशको राजधानी बनेपछि दैनिक बढ्दो सवारी र मानव चापले निर्माण भएका सडक साँघुरा भईसकेका छन् । बजार क्षेत्रमा खुल्ला स्थान छैन । साँघुरो स्वरुप भएको शहरको रुपमा मुख्य बजार परिवर्तन भईरहँदा सडक पार्किङको बाध्यताले अझै अस. . .
विराटनगर । विराटनगर–७ स्थित विरेन्द्र सभागृहको ६० वर्षपछि प्रवलीकरण तथा पुननिर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ । २०२० सालमा निर्माण भएको विरेन्द्रसभा गृह आगामी फागुनसम्ममा पूर्णतः सञ्चालनमा ल्याउने गरि काम भईरहेको हो । जिर्ण बनेको सभागृहले हजारौं कार्यक्रम सम्पन्न गराएको छ । जिर्ण भवनको संरच�. . .
विराटनगर । मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछ�. . .
टक्सार (भोजपुर) । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी आक्रोसित भएका भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक तोकिएको मा�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रहरीले ठुलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ का ४० बर्षीय शुशील कु. . .