विराटनगर । विराटनगरको हाईवेमा भएको एउटा दुर्घटनामा संलग्न व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप छ । गत माघ १५ गते आइतबार साँझ ७ः३० बजे मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिदाँ घाईतेको उपचार भईरहेको छ । तर, दुर्घटना गराउने व्यक्ति प्रहरीको वरिष्ठ हवल्दार भएका कारण उनलाई संरक्षण गरिएको घाईतेका आफन्तले. . .
विराटनगर । युवा पूस्तामाझ अत्याधिक लोकप्रिय बनेका पप स्टार सविन राईले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा शुक्रबारको साँझ आफ्नो ऐतिहाँसिक प्रस्तुति दिंदैछन् । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याड फारोहको प्रस्तुतिले विराटनगरका दर्शक उचालिने छन् । . . .
झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । उहाँका अनुस. . .
विराटनगर । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । मोरङमा प्रहरी उपरीक्षक दिपक पोखरेल आउने भएका छन् । शान्तिराज कोइरालाको मधेश प्रदेश सरुवा भएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठको सोलुखुम्बु सरुवा भए�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएकाे छ । आज बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आजको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध. . .
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि पूर्व कप्तान सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । यसअघिको २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको क्यानले सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरेको हो । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा प�. . .
विराटनगर । सार्वजनिक सडक अवरुद्ध पारिएको भन्दै विराटनगरमा बिहीबार सुरु भएको सिएनआई कोसी एक्स्पोविरुद्ध उच्च अदालत विराटनगरमा रिट परेको छ । एक्स्पोका कारण सार्वजनिक सडकमा आवागमन अवरुद्ध भएको भन्दै कानुनका विद्यार्थी विन्दानन्द नुन्दीले उच्च अदालतमा रिट दायर गरेका हुन्। सवारीसाधन र सर्वसाधारणल. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले हाताहाती काम गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोशी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँ. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकबारे जानकारी �. . .
विराटनगर । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी एक्स्पो विधिवतरुपमा सुरु भएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) प्रदेश १ को आयोजनामा आजबाट सुरु भएको हो । एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीले गरेका छन् । आज अर्थात माघ १९ देखि सुरु भएको एक्स्पो २८ गतेसम्म हु. . .
काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ । नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदे�. . .
तपाँईको विचारमा महिलावाद के हो ? कहिले बाट आफुलाई महिलावादी भएको अनुभुती भएको थियो ? यी दुई प्रश्नबाट परिचचयको सुरुवात भएको थियो । पन्धजना सहभागिका आ–आफ्ना जीवनका अनुभूति जोडिएका थिए, महिलावादी हुनुमा । परिचयको सत्रमा सबैजनाले बिगत सम्झिए । तीतो बिगत ! सम्झन मन नलाग्ने बिगत आलो बन्यो, कार्यक्रममा । हा�. . .