काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्म�. . .
विराटनगर । नेकपा एमालेका महासचिव शकर पोखरेलले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले कुनै खाल्को दबाब नदिएको बताएका छन् । विराटनगरमा आज (सोमबार) विराटनगर विमान स्थलमा संचारकर्मीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालबालकाट बाट दबाब दिइरहेको भन्ने छ नि भन्ने प्रश्नमा महासचिव पोख्ररेलले यस्तो ब. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध गरेका सडकका व्यापारी त्यसको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले गरेको कार्यले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै सोमबार उनीहरुले महानगरपालिकाको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन् । व्यापारीले सडकमा पार्किङ्ग निषेध गर्दा पसलसम्म आएर . . .
विराटनगर । झापा घर भई विराटनगर आईपुगेकी २७ वर्षीया एक महिला र १४ वर्षीया बालिकालाई विराटनगरको होटलमा जबरजस्ती करणीपछि भारत लैजाने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् । आफ्नी दिदीकी १४ वर्षीया छोरीसँग आएकी महिला होटलमा पुगेको बेला भारत घर भएका ४० वर्षीय बाबु साहब. . .
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले सहिद दिवसले सहिदहरुको सपना साकार पार्न प्रेरणा मिलेको बताएका छन् । सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख खापुङले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्. . .
धरान । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो । गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त�. . .
काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो . . .
बेलबारी । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन् । केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपर. . .
धनकुटा । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिनुभएको छ । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिनुभएको हो । रकमका विषयमा ख. . .
सुजता लिम्बू विराटनगर । अक्सर एउटै हैसियत राखेर राजनीतिमा होमिएको होस् या कुनै संघ संगठनमा सहकार्य गरिरहेका महिला र पुरुषमध्ये प्रमुखको दावीमा पुरुष हावी हुन्छन् । प्रमुख पदमा पुरुष हावी हुँदा महिला भने ‘उप वा सह’मा थन्किनु पर्ने बाध्यता छ । अझ भनौँ ३३ प्रतिशत महिलाको कोटा पु¥याउनै पर्ने नैतिक दवाव. . .
विराटनगर। विराटनगरका अनन्त थापा नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार विराटनगरका थापालाई भारतसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि महिला टोली. . .
काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । . . .