विराटनगर । बढ्दो बेरोजगारी समस्याका कारण देशका लागि काम गर्ने रहर धेरैको हुन्छ । तर, कोही उमेर हदका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन् भने कोही छनौटमा पर्दैनन् । उनीहरुका लागि निर्वाचन केन्द्रित म्यादी प्रहरी एउटा अवसर जस्तै हो । तर, संघीयता पश्चात मुलुकमा आमुल परिवर्तन आएको भन्दै डम्फु पिटनेहरुका ला�. . .
विराटनगर । विराटनगरका शैक्षिक संस्था सञ्चालकले कक्षा १० को परीक्षा नसकिदैं कक्षा ११ का लागि नयाँ विद्यार्थीको खोजी सुरु गरेका छन् । आगामी बैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ । एसईई परीक्षा नसकिदैं विराटनगरका निजीस्तरका शैक्षिक संस्थाले मार्केटिङ सुरु गरेका हुन् । विराटनगरमा ‘स्कूल बेस प्�. . .
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताउनुभएको छ । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड द�. . .
विराटनगर । विराटनगर हाटखोलास्थित आरके सिटी सेन्टरले ‘समर अफर’अन्तर्गत विभिन्न खाद्यवस्तु र लत्ताकपडामा विशेष छुटको योजना ल्याएको छ । त्यति मात्र हैन छुट योजना अनुसार आरके सिटी सेन्टरमा प्रतिकेजी ६५ रुपैयाँमा चिनी र अब आउने शुक्रबार सम्म निशुल्क स्वीमिङ खेल्ने व्यवस्था गरेको छ । आरके सिटी सेन्ट�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सा. . .
विराटनगर । स्थानीय तहको एककार्यकाल सकिएपछि बल्ल बजेट निर्माणमा मध्यकालिन खर्च संरचनाको विधि प्रयोगमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ अन्तर्गतका आठ जिल्लाका ७० स्थानीय तहका लेखा तथा योजना शाखाका प्रमुखका लागि मध्यकालिन खर्च संरचना सम्बन्धी प्रशिक्षक/प्रशिक्षण तालिमको शुक्रबार सुरु भएक�. . .
पर्वत । दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो �. . .
तनहुँ। जिल्ला अदालत, तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबारआदेश गरेको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए. . .
विराटनगर । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको हो । प्याब्सनको १५ औं महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री �. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् । संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए । यसअघि प�. . .
सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .
विराटनगर । लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय कानुन र नीति बनाउँदा कार्यान्वायन गर्ने निकायहरुलाई नै जानकारी नहुँदा कार्यान्�. . .