विशेष

कोशी राजमार्गमा तन्नेरीहरुको लाहुेर सपना

विराटनगर । कोशी राजमार्ग जहाँ थुप्रै युवाहरु लाहुरे बन्ने हुटहुटीले दौडिरहेका हुन्छन् । विहान होस् या साँझ लाहुरे बन्ने र सुनौलो भविष्य बनाउने लक्ष्यले आफ्नै रफतारमा दौडिरहेका भेटिन्छन् । धरानको तीनकुनेमा साँझपख भेटिएका विश्व राई बेलायती आर्मीको तयारीमा छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित. . .


इच्छाशक्तिले लेखन यात्रामा उदाएकी खड्गमाया

विराटनगर । जति उमेरका खुड्किलाहरू थपिँदै जान्छ, उति नै जिम्मेवारीले काँध गह्रौँ हुँदै जान्छ। तिनै जिम्मेवारीका चाङहरूसँगै जीवन विलीन हुन्छन् कतिका इच्छा र सपनाहरू। तर, बाल्यकाल देखिका इच्छा र सपनाहरू पछ्याएर नथाकेका खड्गमाया तुम्बाहाङफे लिङ्थेपको ८५ वर्षको उमेरमा पनि लेख रचनाको सन्दर्भमा उर्जा �. . .


प्रदेश १ मा माओवादी केन्द्रभित्रै मन्त्रीको तानातान, एकले अर्कालाई खुइँल्याउँदै

विराटनगर । नेकपा माओवादी प्रदेश १ मा मन्त्रीको तानातान सुरु भएको छ । मन्त्री बन्ने योजनामा एकले अर्कोलाई छेक्नेदेखि खुइँल्याउँनेसम्मको काम सुरु गरिएको हो । यद्यपी सरकार गठनको प्रक्रिया सुरु भएपनि त्यसको मोडालिटी र कुन दलको नेतृत्व भन्ने अझैसम्म यकिन भएको छैन । प्रदेश १ संसदीय दलका नेता एवम् आर्थि�. . .


विराटनगर महानगरपालिकाको जुर्मुराउँदो ईच्छाशक्ति

विराटनगर । ग बुधरात राती विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा व्यापार गर्ने नागरिकको गुनासो सुनिन् । सडकमा ठेलामा व्यापार गर्नेहरुसँग महानगरपालिकाको नाममा कर असुल्ने गरेको गुनासो आएपछि उनले राती नै त्यसको अनुगमन गरेकी हुन् । उनले ‘कसैले पैसा माग्दै आए आफूलाई फोन गर्नु’ �. . .


विराटनगरबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति दिन थालियो

विराटनगर । विराटनगरबाट पनि वैदेशिक रोजगारीमा जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालेको छ । यसअघि श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको विराटनगरबाट स्वीकृति सेवा समेत प्रदान गरिएको हो । नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगा�. . .


९३ वर्षको उमेरमा नागरिकता पाएपछि…

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । आवश्यक जानकारी र साथ दिने कोह�. . .


प्रहरीद्वारा विराटनगरको घरेलुु मदिरा बनाउने स्थानमा छापा

विराटनगर । घरेलुु मदिरा बनाउने ठाउँबाट प्रहरीले भाडाकुडासहित मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय मोरङका प्रमुख डिएसपी दिपेन्द्र पन्जियार थारुको नेतृत्वले विराटनगर १२ मंगलबारेबाट मदिरा बनाउने कच्चापदार्थसहित मदिरा बरामद गरेको हो । प्रहरीले घरेलु दुई हजार ८ सय �. . .


जापान पठाउने भन्दै २ करोड ८० लाख असुलेर सुनवर्षीका एक व्यक्ति फरार, खोज्दै प्रहरी

विराटनगर । वैदेशिक रोजगारीमा जापान पठाई दिने भन्दै मोरङको रंगेली तथा सुनवर्षी नगरपालिकाका युवाहरुबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन् । रंगेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाहरुबाट २ करोड ७९ लाख ३० हजार बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजबंशीसहितको समूह फरार भएका हुन् । �. . .


कोशी अस्पताल छेउका अनाधिकृत संरचानामा विराटनगर महानगरको डोजर

विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउने बिहीबारबाट अभियान सुरु गरेको छ । नक्सा पास गर्न आउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अना�. . .


विराटनगरको पोखरीयासहित प्रदेश १ का २७ विद्यालयलाई उत्कृष्ट सम्मान

विराटनगर । उत्कृष्ट व्यवस्थापन भएका प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १४ मा.वि. र १३ आधारभूत विद्यालय गरी २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरेको हो । विभिन्न सूचकका आधारमा उत. . .


विराटनगर संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा।लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय नर्सलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । ती नर्सलाई भदौ २१ गते स�. . .


निर्वाचनमा किन कमजोर हुन्छ पहिचनवादी दल ?

सुजता लिम्बु विराटनगर । २०६२-२०६३ को जनआन्दोलन पश्चात् पनि देशमा ठूलाठूला आन्दोलन भए । जसमध्ये मधेस आन्दोलन र लिम्बूवान आन्दोलन पहिचान स्वरुपका थिए । समावेशी सहभागिता, नागरिकता, राज्यको हरेक अंगमा मधेसीको सहभागिता, भाषालगायतका माग गर्दै मधेसमा आन्दोलन सुरु भएको थियो । भने, अरुण पूर्व ९ जिल्ला लिम्बू�. . .