विशेष

आन्दोलनकारीहरु शान्ति चाहान्छन्

विराटनगर ।  विराटनगरस्थित रोडशेष चोक १४ गते मंगलबार बिहानसम्म शान्त रहेको चोक एकाएक तनावग्रस्त भयो । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशका पहिचान पक्षधरहरु आन्दोलन चार्काइ रहेका छन् । सो दिन पनि बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तर क्रियात्. . .


सडक नो पार्किङ्ग अभियान विरुद्ध विराटनगरका व्यापारीद्वारा प्रतिरोध, नगर प्रहरीको सवारीमा लक

प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक देखिएको महानगरपालिका विरुद्ध व्यापारी प्रतिरोधमा उत्रन थालेका छन् । महानगरको कार्यले व्यापारलाई असर गरेको भन्दै व्यापारीले सडक निषेध पार्किङ्गको निर्णय विरुद्ध सांकेतिक रुपमा अवज्ञा दर्शाउन थाले. . .


उद्योग संगठन मोरङमा वित्तीय साक्षरता अन्तरक्रिया

विराटनगर । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्ष्ँरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पू“जीको व्यवस्थापन, आफनो सम्पत. . .


श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

काठमाडौँ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । स्थानीय तहमा रहेका रोजगार सेवा केन्�. . .


विराटनगर महानगरद्वारा क्रिकेटर ललित नारायण र दीपेश सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ । विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक �. . .


बाढी र कटानको क्षति रोक्न झापामा बजेट अभाव

झापा । वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ । यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन । आर्थिक वर्ष २०७९-८० का लागि जलस्रोत तथा सिँच�. . .


मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ । इलामको माई खोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारप�. . .


हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा. . .


एसइई परीक्षा देशभर एकसाथ सुरु

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार. . .


६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पह�. . .


एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न . . .


कोशी प्रदेश नामाकरणको विरोधमा धरान उपमहानगरपालिका तालाबन्दी

विराटनगर । प्रदेश नम्बर पुनः नामङ्कन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ । प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) धरान उपमहानगरपालिकाको प्रवेशद्धार र वडा कार्यालयहरुमा तालबान्दी गरेका हुन् । उनीहरुले . . .