विशेष

अभावले सृजनशिल बनाएको सन्तोषको व्यापारिक यात्रा

विराटनगर । ‘केही मिठो बात गर, वाइफाई त घरमै छँदैछ नि’ मुस्कुराउँदै सन्तोष राई भन्छन्, ‘क्याफे सञ्चालनमा ल्याउँदा मसँग नेट जोड्ने पैसा थिएन त्यसैले यो लाइन भित्तामा लेखेको हुँ ।’ त्यसो त अभावले नयाँ सृजनाहरू सिकाउँछ भन्ने भनाइ पनि छ। यही भनाइलाई सन्तोषले चरितार्थ गरेका छन्। क्याफे खोल्दाताका उनीसँग . . .


भारतले स्टिलजन्य वस्तुको निर्यात शुल्क हटायो, नेपालका उद्योगलाई राहत

विराटनगर । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको हो । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको म�. . .


तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भे. . .


विराटनगर महानगरले फुटपाथमा व्यापार गर्न नदिएको भन्दै व्यापारी आन्दोलीत

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्। फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका छन्। महानगरले फुटपाथ खाली गर्ने र स. . .


विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो प. . .


प्रदेश १ : मोरङमा एमाले भन्दा काँग्रेस अगाडि

विराटनगर । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणमलाई फर्किएर हेर्ने हो भने मोरङमा एमालेले प्रतिनिधिसभामा ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । भने, प्रदेशमा ४ वटा क्षेत्रमा विजयी हाँसिल गरेको थियो । अहिले पछिल्लो एमाले भित्रको फुटको छिटाले यो निर्वाचनमा प्रभाव पारेको छ । अर्थात मोरङमा ए. . .


महासंघको आयोजनामा सोमबार रोजगार मेला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सोमबार एक दिने रोजगार मेला गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा महासंघ केन्द्र, प्रदेश र कटहरी गाउँपालिकाको आयोजनामा मेला हुने भएको हो । महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार कटहरी गाउँपालिका–१ मा �. . .


विराटनगरका मेयर कोइराला र न्युयोर्कका मेयरबीच भर्जुअल संवाद

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्क सहरसित भगिनी सम्बन्धको प्रस्ताव गरेका छन् । अमेरिकाको न्युयोर्क सहरका मेयरसितको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव गरेका हुन् । कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत ग�. . .


विराटनगरको क्युएफएक्समा बालबालिका र वृद्धलाई ‘महापुरुष’ नि:शुल्क

विराटनगर । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ सिनेमाजले आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धा आमाबुबालाई नेपाली सिनेमा ‘महापुरुष ’नि:शुल्क प्रदर्शन गरेको छ । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ शाखाको तेस्रो बार्षिक उत्सव पुगेको अवसरमा ‘क्युएफएक्स’ले वृद्धवृद्धा र बालबालिकाला. . .


निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो । यद्दपि सफ�. . .


तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

काठमाडौं । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाक�. . .


सिएनआईले प्रदेश युवा उद्यमी च्याप्टर गठन गर्ने

विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो । यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग �. . .