विराटनगर । प्रतिनिधिसभा, समानुपातिकतर्फको मतगणना समेत जारी रहेको छ । बिहीबार विहान ११ बजेसम्म कुन दलले कति मत पाए । एमाले : ५,२४,४०५ कांग्रेस : ४,८५,७५३ रास्वपा : २,६९,४२९ माओवादी केन्द्र : २,४१,९८२ राप्रपा : १,३९,७८२ जसपा : ६०,३२३ नेमकिपा : ५०,३२१ जनमत : ३४,४५२ नागरिक उन्मुक्ति : ३४,२५९ ए. समाजवादी : ३३,४१३. . .
विराटनगर । एमालेको गढ मानिएको मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले भारी मतको अग्रता लिएका छन् । हालसम्म एमालेका भानुभक्त ढकालसँग ११ हजार मतको अग्रता बनाएका हुन् ।शर्माले २४ हजार ९६२ मत पाएका छन् । ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा. . .
कांग्रेस १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ११. काठमाडौं–१० राज. . .
विराटनगर । मोरङ क्षेत्र-५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय. . .
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अब उहाँले छैटाँ. . .
विराटनगर । १५ वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा आबद्ध रहेका मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी) को जागिर रहर भन्दा पनि बाध्यता थियो । उनको घरको आर्थिक अवस्था कामजोर रहेकाले नै रोजगार गर्दै अध्ययनलाई अगाडी बढाएका थिए । महिला अधिकार, बालअधिकार, सशक्तिकरण, आवास अधिका. . .
विराटनगर । भारतको सीमावर्ती रेल–स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीको कस्टम यार्डसम्म आगामी डिसेम्बर १५ देखि रेल सञ्चालनमा ल्याईने भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म डिसेम्बर १५ सम्ममा कार्गोरेल ल्याउन अन्तिम प्रक्रिया अगाडी बढाइएको हो । भारतको रेल विभागले �. . .
मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ९०४४ काँग्रेस, डिग बहादुर लिम्बू ७९६७ मोरङ क्षेत्र- २ काँग्रेस,सुजता कोइराला १२१८१ एमाले,ऋषिकेश पोखरेल १२८७० मोरङ क्षेत्र- ३ काँग्रेस,सुनिल कुमार शर्मा १८८६६ एमाले,भानुभक्त ढकाल ११०४३ राप्रपा (हलो),रोखा थापा ३९५५ मोरङ क्षेत्र- ४ माओवादी,अमनलाल मोदी २०७९८ एमाले, विनो�. . .
सुरुङ्गा (झापा) । विसं २०७० बाट संसदीय राजनीतिमा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । श. . .
विराटनगर । हालसम्मको मोरङ ६ क्षेत्रको मत परिणाम मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ८१४८ काँग्रेस, डिग बहादुर लिम्बू ७०७९ मोरङ क्षेत्र-२ काँग्रेस,सुजता कोइराला १०५२७ एमाले, ऋषिकेश पोखरेल ११३४२ मोरङ क्षेत्र- ३ काँग्रेस, सुनिल कुमार शर्मा १५७७४ एमाले,भानुभक्त ढकाल ९४७४ राप्रपा (हलो),रोखा थापा ३�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) मा नेपाली काँग्रेसका नेता अमृत अर्यालले प्रदेश सरकारका स्वास्थ्य मन्त्री जसपाका नेता जयराम यादवलाई झण्डै तीन हजार मतान्तरणले पछि पारेका छन् । हालसम्म जहदा गाउँपालिकाको २, ४ र विराटनगर महानगरपालिका १४, १७ र १५ को गणना सकिदाँ अर्यालको ८ हजार ४८५ र जसपाका यादवको ५ हजार �. . .
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डल दोस्रोबाट तेस्रो स्थानमा झरेका छन् । उनलाई उछिन्दै जसपाका राजकुमार यादवले १० हजार ६१४ मत ल्याएका छन् । मण्डलको १० हजार ४४७ मत छ । यो क्षेत्रमा स्वतन्त्रका उमेदवार योगेन्द्रप्रसाद मण्डल निरन्तर अग्रस्थानमा छन् । उनले हालसम्म १४ हजार ७५२ म. . .