विराटनगर । मोरङ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । प्रतिस्पर्धी लालबाबु पण्डितसँग मनान्तर ७७६ ले फराकिलो पारेका हुन् । यस अगाडी मतान्तरण अपेक्षा गरे अनुसारको थिएन । पछिल्लो प्राप्त मतपरिणाम अनुसार ९ हजार ८३ मत गणना हुँदा कोइरालाले ३ हजार ५४४, एमालेका �. . .
इटहरी । सुनसरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले अग्रता बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता तोड्दै सत्ता गठबन्धनका मेन्याङ्बो अगाडी भएका हुन् । हालसम्म ७ हजार ४३६ मत गणनामा उनले १ हजार ५५५ मत ल्याएका छने । जनता समाजवादी पार्टीका अशोकुमार �. . .
सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्त�. . .
विराटनगर । सधैं जस्तो हुँदो हो त आदर्श विद्यालयसँगै जोडिएको सहिद रंगशाला वरिपरि खेल हेर्नेको भीड हुन्थ्यो । तर, अहिले सँधैको माहोल भन्दा फरक छ । त्यो भीड थियो आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको नतिजाको पर्खाइमा बस्नेहरुको । त्यही भीडमा मोला ऋषिदेवलाई भने भक्का व्यापारको चटारो थियो । स�. . .
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली काँग्रेसले दुई क्षेत्रमा अग्रता लिईरहेको छ । यसैगरी नेकपा एमाले पनि दुई क्षेत्रमा अगाडी देखिएको छ । माओवादी केन्द्रले पाएका दुई क्षेत्रमध्ये एक क्षेत्रमा अगाडी छ भने अर्कोमा प्रतिस्प्रर्धीको रुपमा देखिएको छ । हालसम्म नेकपा एमाले. . .
विराटनगर । मोरङमा नेपाली काँग्रेस र नेकपा एमाले समान दुईदुई निर्वाचन क्षेत्रमा अगाडी छन् । यस्तै माओवादी केन्द्र १ र स्वतन्त्र एक निर्वाचन क्षेत्रमा अगाडी रहेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढा. . .
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६३ हजार २९३ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५६ हजार ३०६ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो . . .
प्रेम देवान विराटनगर । यतिबेला विराटनगर ७ मा रहेको आदर्श स्कुलमा सबैको ध्यान केन्द्रित भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएसंगै विराटनगरवासीको ध्यान केन्द्रित भएको हो । सोमबार बिहान बसेको सर्वदली. . .
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो मतान्तरले अग्रता लिएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले अग्रता लिएका छन् । यो समाचार तयार पार्दा सम्म १७५० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले ७३० मत पाए�. . .
विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि. . .
विराटनगर । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएँदै निर्वाचित भएका हुन् । सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकालीले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई �. . .
विराटनगर । मङ्सिर ४ गते आइतबार भएको निर्वाचनमा मोरङमा सबैभन्दा बढी मत क्षेत्र-५ र सबैभन्दा कम मत क्षेत्र नम्बर १ मा खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको अर्थात ६६.२२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार मोरङ �. . .