विराटनगर । केही दिनयता जारी निरन्तर बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । सोमबार बेलुकादेखि जारी हावाहुरी सहितको मुुसलेधार बर्षाका कारण केशलिया खोला र नहरको जलस्तर उच्च भएसँगै विमानस्थलमा डुबानमा परेको हो । विमानस्थल डुबानमा परेसँगै विराटनगर–काठमाण्डौं हवाई उडान पुर्ण रुपमा अवरुद्�. . .
विराटनगर । अत्याधिक वर्षाका कारण विद्युत प्राधिकरणको दुहबी ग्रिड शाखा जलमग्न भएसँगै मंगलबार रातीदेखि अवरुद्ध भएको विद्युत बिहीबारदेखि मात्र आपुर्ति हुने भएको छ । मौसम अनुकुल भए आवश्यक मर्मत गरेर बिहीबारदेखि पुनः विद्युत आपुर्ति गर्ने तयारी रहेको नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्�. . .
कात्तिक ३ गते । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् । गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी दिलकुमार ता. . .
नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी �. . .
विराटनगर । निरन्तर बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडमा बाढी पसेपछि विराटनगरको विद्युत अवरुद्ध भएको छ । विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने सबै ग्रिडमा एकै पटक विद्युत अवरुद्ध भएको हो । विराटनगर वितरण केन्द्रले ४ वटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ । ट�. . .
विराटनगर । मौसमी खराबीका कारण मंगलबार काठमाडौं–विराटनगर हवाई उडान प्रभावित बनेको छ । हावाहुरी सहितको अविरल बर्षाका कारण हवाई उडान प्रभावित बनेको हो । मंगलबार विराटनगरबाट काठमाडौं उडान हुनुपर्ने २ वटा जहाजले उडान भर्न नसकेर विराटनगरमै रोकिए । बुद्ध एयरको १ र श्री एयरको १ जहाजले उडान भर्न नसकेको विर�. . .
विराटनगर । निरन्तरको वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाउँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । मङ्गलवार दिउँसो करिब ४ बजे पानीको बहाव उच्च भएसँगै लेउती खोलाको धार �. . .
नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ । खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । हाल बङ्गालको खाडीमा र मध्य �. . .
धरान । धरानमा आज परेको अबिरल बर्षासँगै झरेको पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राईको पुरिएर मृत्यु भएको हो । आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएक. . .
विराटनगर । सोमबार रातिदेखि परेको वर्षाका कारण पूर्वी तराई तथा पहाडी जिल्लाको धानी बालीमा क्षति पुगेको छ । बंगालको खाडिमा र मध्य भारतमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणाालीको संयुक्त प्रभाव नेपालमा परेका कारण लगातार भईरहेको वर्षाले धान बालीमा क्षति पुगेको हो । मौसम पूर्वानुमान महाशाखा. . .
विराटनगर । मोरङको धनपालथान–४ स्थित कर्सियाको सिटिजन्स बैंक लुट प्रकरणमा संलग्न थप एक फरार अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीको बिशेष टोलीले लुटमा संलग्न भारतको अररिया जिल्लाका २२ बर्षीय रोशन यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । उनलाई भारतदेखि नै पक्राउ गरि ल्याएको प्रहरीले जनाएक�. . .
बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले �. . .