विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् । पौडेलले एक हजार ६८९ मत ल्याएर विजयी भएका हुन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले सात सय ८४ मत प्राप्त गर्दा एमाले निकट अनेरास्ववियुका नवीन पह�. . .
काठमाडौँ । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प. . .
काठमाडौँ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्व�. . .
विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सन्तोष लिम्बू विजयी भएका छन । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका उनले १ हजार ३८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् । सचिवमा एमाले अनेरास्वयिुका एलि�. . .
विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो । फागुनसम्म धेरै आयात हुने २० . . .
विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म आगामी वर्षदेखि सडक विस्तार सुरु हुने भएको छ । इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकन चरणमा रहेको यो सडक चारलेनमा विस्तार गर्न ४६ अर्ब लागत अनुमान गरिएको छ । पूर्व–पश्चिम राजमार्ग चार लेन विस�. . .
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भ�. . .
विराटनगर । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपमा आठ टिम सहभागी हुने भएका छन् । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन . . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले . . .
विराटनगर । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ र किराँत राई यायोख्खाले कोशी प्रदेश नामाकरण गरेको भन्दै विरोधस्वरुप कालो झण्डा देखाएका हुन् । सोमबार ओखलढुङ्गा नगरपालिका ११ गोरुमोरे भञ्ज्याङमा आयोजित कार्यक्रममा जाने �. . .
सुजता लिम्बु विराटनगर । संविधान दिवसको अवसर पारेर गत असोज ३ गते तामझामका साथ विराटनगर महानगरपालिका र प्रदेश सरकारले कोशी राजमार्गको डिभाईडर क्षेत्रमा बृक्षारोपण गरियो । संविधान दिवस मनाउन तामझाम साथ रोपिएका २२ हजार बिरुवा हुर्किएकी हुर्केनन् कुनै पत्तो छैन । वृक्षरोपण कार्यक्रमका दिन महानगरपाल�. . .
विराटनगर । झापा अर्जुनधारा–८ का नेत्रप्रसाद गिरी र घैलाडुब्बा गाविस–१ का आयुश गिरी एउटै व्यक्ति हुन् । नेपालका दुई नागरिकताधारी नेत्र र आयुश गिरी भारतको आधार कार्डमा राजिव गिरी छन् । उनले भारतको आधार कार्ड कसरी लिएका हुन्, बेग्लै पाटो छ । नेपालको नागरिकता भने अर्जुनधारा बसोबास कायम रहेको सक्कली र घैल�. . .