इटहरी । भाटभटेनी सुपर मार्केटले नेपाल कै सबैभन्दा ठूलो सुपर स्टोर संचालनमा ल्याएको छ । सुनसरीको इटहरीमा शनिबार सुपर मार्केटको उद्धघाटन गर्दै अहिले सम्म कै सबैभन्दा ठुलो सुपर मार्केट संचालनमा ल्याएको हो । इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोरको भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङले पुजा. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबा�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटाम. . .
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाउनुभएको छ । उहाँले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गर्नुभएको छ ।. . .
विराटनगर । मलामी गएको बेला विराटनगरको सिंघिया खोलामा पौडी खेल्न हाम फाल्दा विराटनगर–१० का २८ वर्षीय सुमन मण्डल वेपत्ता हुनु भएको छ । हिजा दिउँसो १ बजे खोलामा वेपत्ता मण्डललाई अहिलेसम्म फेला पार्न सकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घटना लगतै मण्डलको खोजी गरिरहेको छ । मोरङ प्रहरीका �. . .
प्रविधिका सामाग्रीहरु बिक्रि गर्ने उद्देश्य राखेर सुरु भएको डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ । डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् । डिजिस्टोरमा नेप�. . .
विराटनगर । विराटनगरमा विगत ७ बर्षअघि संचालनमा आएको बिराटनगर–६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज विराटनगरको नाम परिवर्तन भएर ‘विराटनगर इन्टरनेशनल कलेज’ भएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री संचालन गर्दै आएको कलेजले नयाँ नाम सहित �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इला�. . .
हेटौँडा हेटौँडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिह�. . .
गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बाढी पहिराले बढी क्षति पुर्याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज ब. . .
विराटनगर – ११ जनपथमाार्ग होटल संचालन गर्दै आएका एक जना युवक गाँजासहित पक्राउ परेका छन् । प्रहरीले विराटनगर ११ जनपथमार्ग ३९ वर्षिय भिम कामतलाई शुक्रबार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कामत विराटनगर – ११ जनपथटोलस्थित स्कुल छेउमा होटल संचालन गर्दै आएका थिए । मोरङ प्रहरी र बखरी प्रहर. . .
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशनलाई उत्सवको रुपमा सम्पन्न गर्न आह्वान गर्नु भएको छ । शुक्रबार एक अपिल जारी गर्दै कोइरालाले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने महाधिवेशनलाई उत्सवमय बनाउनु पर्नेमा जोड दिनुभएको हो । महाधिवेशनले आफूहरुलाई जिम्मेवार र विवेक. . .