गत मंगलबार दिउँसो खट यात्राको क्रममा विराटनगरको श्री राधाकृष्ण मन्दिरमा यो कानमा लगाउने सुनको मुन्द्रा जयन्त बोथराले भेट्नु भएको थियो । उहाँ आवर विराटनगर डटनेटका नियमित पाठक हुनुहुन्छ । र उहाँले हामीलाई त्यस बारेमा जानकारी गराउनु भयो । उहाँले उपलब्ध गराएको तस्विर र सुचना हामीले आवर विराटनगरमा प्रश. . .
विराटनगर । पछिल्लो समय शारिरिक व्यायम प्रति युवाहरुको आर्कषण बन्दै जान थालेपछि जिमखानाहरु एकपछि अर्को गर्दै संचालनमा आउन थालेका छन् । यसैविच मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारीमा १ करोड २० लाख रूपैयाँ लागतमा ‘न्यू सेप जिम एण्ड फिट्नेश वल्र्ड’ संचालनमा ल्याईएको छ । सितोरियो करातेका राष्ट्�. . .
विराटनगर । उद्योग सङ्गठन मोरङले नयाँ सोच भएका युवासँग साउन १ देखि ३२ गतेसम्म आवेदन माग गरेकोमा ४८ जनाले निवेदन दिएका छन् । स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रमका संगठनले माग गरेको आवेदनमा ४८ जनाले ईच्छा देखाएका हुन् । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले आवेदकसँग अन्तर्वार्त�. . .
काठमाडौं नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल ५:३० बजे शुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । ने. . .
विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १ का धेरै स्थानमा वर्षाको संभावना रहेको जानकारी दिइएको छ । देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो । त्यसमध्ये प्रदेश नं १ का एक–दुई स्थानमा मेघ गर्ज�. . .
काठमाडौँ मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बावजुद पनि घिमि. . .
बेनी म्याग्दीका खोमराज शर्मा ‘ वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टि. . .
विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको हो । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भ. . .
विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने हाटखोलास्थित सिंघिया पुल जिर्ण भएको भन्दै मोरङ व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराएको छ । मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिकालगायत आसपासका क्षेत्रमा संचालनमा रहेका उद्�. . .
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ । कूल २२६ कम्पनीको एक करोड. . .
आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन् । वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो । “विश्वमा अन्य कुनै वायुसेवाले फेसस. . .
विराटनगर । विराटनगरमा २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म आयोजित विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकले आठ लाख मुनाफा आर्जन गरेको छ । ऐतिहासिक रुपमा सम्पन्न प्रतियोगिताका संयोजक मनोज बिक्रम शाहका अनुसार प्रतियोगिताले मुनाफा आर्जन गरेको हो । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी. . .