विराटनगर । विराटनगरमा प्रहरीले गत साउन ५ गते पक्राउ गरेको आठ ट्रक सुपारी अनुसन्धानमै अलमल देखिएको छ । भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको हो । सुपारीको अनुसन्धान प्रक्रिया सुरु गर्न असजिलो हुँदा पक्राउ गर्ने नि. . .
विराटनगर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना ब�. . .
विराटनगर । गत जेठ १८ गते कोसी लोकमार्गस्थित धनकुटाको सिम्सुवामा दुईवटा गाडी एकआपसमा ठोकिए । सामान्य दुर्घटनामा सघन सहरी भवन आयोजना धनकुटाको प्रदेश ३.०१–००२ झ ५१६४ नम्बरको गाडीलाई धरानका राधेश्याम साहको को १ च ८४१५ नम्बर पिकअप गाडीले ठक्कर दिएको थियो । आयोजनाको गाडीमा ड्राइभर साइडतर्फ दाहिने भाग पट�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बाट लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ हरिनगरा क्षेत्रबाट लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३६ केजी गाँजा सहित स्थानीय २५ बर्षीय मुकेश गुरुङला�. . .
विराटनगर साउन १७ , प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन । माननीय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको श्रावण १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड संक्रमण दे�. . .
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास. . .
विराटनगर । विराटनगर ५ स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय नजिकै मुख्य कार्यालय राखेर संचालन गर्दै आएका अरबिन्द मेहता आत्महत्या दुरत्साहन आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिकापालिका–६ का ३१ वर्षीय अरबिन्द मेहतालाई आत्महत्या गर्न बाध्य तुल्याएको आशंकाम. . .
विराटनगर । विराटनगरमा सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा आजबाट सुरु भएको छ । सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले गरेका हुन् । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धा. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा एकैरात पाँच घरमा चोरी भएको छ । घरहरु चोर्नका लागि सुरुङ खनेर भित्र पसिएको छ । स्थानीय सुरज रवानीले दिइएको जानकारी अनुसार त्यहाँका पाँच घर भित्र पसेर पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । स्थानीयवासी मनिकलाल चोडे, राजन चोडे, तल्लु सोरेन, अर्जुन मह�. . .
विराटनगर । एसईईको नतिजा सार्वजानिक भएसँगै विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप छ । प्रदेश १ को शैक्षिक हव मानिएको विराटनगरमा गुणस्तर शिक्षाका अवसर धेरै छन् । त्यहि अवसरलाई पछ्याउँदै विराटनगरका निजी तथा सामुदायिक विद्यालयमा भर्ना हुन धेरै जिल्लाका वि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन र सवारी मर्मतमा गरेको खर्च आशंकापूर्ण देखिएको छ । महानगरपालिकाले निजी इन्धन व्यवसायीसँगको मिलेमतोमा खपत नै नभएको इन्धनको बील बनाएको आशंका उब्जाएको हो । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनमा एकवर्षमा ८६ लाख ६७ हजार १०५ रुपैँया इन�. . .
विराटनगर । व्यक्तिगत घटना दर्ता प्रभावकारी नहुँदा विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत सामाजिक सुरक्षा भक्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनले विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत रकम भुक्तानी गरेको देखाएको हो । विराटनगर महानग�. . .