विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ दरैयास्थित भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको चारलाख ७० हजार १९० रुपिँया बराबरको इलेक्ट्रोनिक्स सामान मंगलबार साँझ नियन्त्रणमा लियो । विराटनगर–१५ का धनकुमार भण्डारीले को १ च ३१७८ नम्बरको सवारीमा ल्याउँदै गरेको सामान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लि�. . .
विराटनगर । विराटनगरमा प्रहरीको ‘हाकिम हुँ’ भन्दै रकम माग्ने एकजना नियन्त्रणमा परेका छन् । विराटनगर–२ का २९ वर्षीय रविन घिमिरेलाई व्यापारीहरुसँग रकम मागेको आरोपमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरी भएको भन्दै रक. . .
विराटनगर । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दार्जेलिङको चर्चित व्याण्ड मन्त्रको लाईभ कन्सर्ट हुने भएको छ । विराटनगरमा रहेको लाईभ ईन्टरटेन्मेन्टले हरेक बर्ष विराटनगर म्युजिकल फेष्टीवल गर्दै आएको छ । यसैविच यस पटक पनि पुन लाईभ ईन्टरटेन्डमेन्टले विराटनगरमा मन्त्र व्याण्ड ल्याएर लाईभ कन्�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी प�. . .
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालकसहित तीनजनालाई प्रहरीले व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । सञ्चालक इन्द्रबहादुर अधिकारी, उनकको होटलमा काम गर्ने बिमला राई र अमृत आचार्यलाई सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नबिन्द्र ग�. . .
विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट�. . .
विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ । चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो । रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्य. . .
विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अम्वर श्रेष्ठले संचालन गरेको मनि ट्रान्सफरमा पेस्तोलसहित प्रवेश गरेर लुटपाटमा संलग्न रहि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । [caption id="attachment_197846" align="alignnone. . .
विराटनगर । संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनको बैठकले स्वतन्त्र उम्मेदवारीहरुले नामवली फिर्ता नगरे पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशस. . .
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .
सुजता लिम्बु विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्�. . .
विराटनगर । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । उनी विरुद्ध काठमाडौंका एक युवाले उमेदवारी खारेज हुनुपर्ने माग गर्दै उजुरी दिएका हुन् । सुनसरी क्षेत्र नंं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर�. . .