विराटनगर । विराटनगरका सडकमा जथाभावी छाडिएका घरपलुवा जनवारले गर्दा सवारी दुर्घटना बढेको भन्दै विराटनगर महानगरपालीकाले छाडा चौपाए उठाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगरको मुख्य बजारमा यसअघि थालिएको अभियानलाई अब दक्षिण बेल्टमा केही दिन केन्द्रित गरेर काम गर्ने महागरका प्रहरी निरीक्षक राज�. . .
विराटनगर । बालकको उपचारका त्रलममा मृत्यु भएपछि विराटनगरको मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिएको छ । चिकित्सकको लापरवाहीका कारण विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले तोडफोड गरेका हुन् । बालकको गत वैशाख २८ गते हस्पिटलमा एपेन्डिसाइटको शल्याक्रिया गरिएको थिय�. . .
स्थानीय तह निर्वाचनको पहिलो कार्यकालका लागि निर्वाचित विराटनगरका मेयर भीम पराजुलीको दैनिक कार्यसञ्चालनका विषयमा महानगरपालिकावासीले चित्त बुझाएका थिएनन् । महानगरवासी मात्रै नभई कार्यालयका एकाध कर्मचारी बाहेक अन्य खुशी पनि थिएनन् । महानगर सञ्चालनको विषय विवादित थियो । स्थानीय तह सञ्चालनको प्राव�. . .
विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले विराटनगरमा २० वर्षपछि लाईभ कन्सर्ट गर्ने भएको छ । मानवसेवा आश्रमलाई सहयोग लागि ‘नेपथ्य’ले विराटनगरमा कन्सर्ट गर्ने भएको हो । मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाक�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा गत कार्यकालका मेयर भीम पराजुलीले प्रक्रिया मिचेर कर्मचारी भर्ती गरेको भन्दै प्रमुख नागेश कोइरालाले स्वेतपत्रमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । कोइरालाले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वले प्रक्रिया नपुर्याई कर्मचारीको भर्ती गरेको आरोप उ�. . .
विराटनगर । विराटनगरको सहिद रंगशालामा रात्रीकालीन भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । विराट मेघा स्पोर्ट्स एकेडेमीले भोली शनिबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो। एकेडेमीले ‘मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल’ प्रतियोगिता शनिबारदेखि सहिद रंगशालमा आयोजना गर्न लागेको जनाएको छ । प्रति�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित भानुटोल दक्षिण कलेज रोडमा रहेको एक क्यान्टिनमा चोरी भएको छ । शुक्रबार विहान ३ बजे ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी भएको हो । क्यान्टिन लक्ष्मी याक्खा( पराजुली ) ले विगत लामो समयदेखी संचालन गर्दै आएकी थिईन् । कलेज परिसरको पर्खाल नागेर �. . .
विराटनगर । भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याएको गहुँ सशस्त्र प्रहरीले बरामद गरेको छ । मोरङको सुनवर्षी नगरपालिकाको दक्षिणी सीमावर्ती क्षेत्रबाट गहुँको तस्करी भएर ल्याएको ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले भारतबाट तस्करी भएर आएको ठुलो परिमाणमा गहुँ बिहीबार राती बरामद गरेक. . .
विराटनगर । विराटनगर । विराटनगर १६ दरैयाको उखुबारीबाट तस्करी गरेर लुकाएको अवस्थामा प्रहरीले कपडा बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको करिब साढे ४ लाख बराबरको कपडा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको हो । भारतबाट नेपाल तर्फ लुकाई छिपाई तस्करी गरी ल्याएको कपडा दरैयाँको उखुबारीमा लुक�. . .
विराटनगर । प्रदेश १ को कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सार्वजानिक निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरु बिषयक कार्यशालामा सहभागीहरु�. . .
विराटनगर । महिलाहरुको महान पर्वको रुपमा मानिदै आएको हरितालिका तिज आ आफ्नै तरिकाले मनाईदै आएको छ । हुन त पछिल्लो समय तिज भड्किलो रुपमा मनाउदै आएको देख्न सकिन्छ । तर विराटनगरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले भने फरक शैलिमा मनाएको छ । ‘सिपसँगै तिज’ भन्ने मुल नारा सहित महिला . . .
विराटनगर । मोरङमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या वर्षेनी बृद्धि हुँदै गएको छ । सरकारले जग्गा पास गराउँदा २५ प्रतिशत छुट दिने नीति लिएसँगै जमिनमा महिलाको स्वामित्व बढ्न थालेको हो । मालपोत कार्यलय मोरङ विराटनगरमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा २६ हजार ६५० वटा रजिष्ट्रेशन पास भएकामध्ये १. . .