विशेष

विराटनगरको विकासमा चासो बढाउँदै मेयर कोइराला

विराटनगर । निर्वाचनको समयमा मेयरका उमेदवार बनेका नागेश कोइरालाको नाममा एउटा चर्चा सुनिन्थ्यो । त्यो हो, जितेर पनि केहि गर्न नसक्लान् । निर्वाचन अवधीभर मात्र हैन निर्वाचित भएपछि पनि विराटनगरको विकासमा खासै ध्यान नपुग्ला भन्ने चिन्ता मेयरसँग जोडेर गरिन्थ्यो । तर, विराटनगरका मेयर नागेश कोइराला पछिल्ल. . .


ओवी फ्लोअप समाचार: बालविवाह गर्ने विरुद्ध जर्बरजस्ती करणीमा मुद्धा दर्ता

विराटनगर । मोरङको बुढीगंगाकी १४ बर्षिया बालिकालाई ललाई फकाई विवाह गर्ने विरुद्ध एक किशोरलाई जर्बरजस्ती करणीमा मुद्धा दर्ता भएको छ । विराटनगर-१६ दरैयाबस्तीका एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले आईतबार नियन्त्रणमा लिएको थियो । मोरङको बुढीगंगा २ की १४ बर्षिया �. . .


मन्त्री फेरिएपछि चल्छ विराटनगर जुट मिल तर उत्पादन दिदैन !

विराटनगर । देशकै पहिलो उद्योग विराटनगर जुट मिल २०६५ सालपछि उत्पादनबिहीन छ । १९९३ सालमा स्थापना गरिएको मिलमा २०७३ सालदेखि ४६ कर्मचारीले तलव पाएका छैनन् । त्यसमध्ये २४ कर्मचारी अझै कार्यरत छन् । कार्यरत रहेका र अवकास पाएका ४६ कर्मचारीले तलव वापत ४ करोड १० लाख रुपैँया पाउनु पर्ने रकम पाएका छैनन् । कारण, उ�. . .


विराटनगरमा कराँतेका दुई गुरुको ‘हुस’ : आफैं प्रतिरक्षा तालिम, आफैं बलात्कार

विराटनगर । कराँते र तेक्वान्दोका खेलाडी स्वसुरक्षित हुन्छन् । खेल सिक्दै जाँदा उनीहरुमा आत्माविश्वास बढ्छ र प्रतिरक्षाका लागि तयार हुन्छन् । पछिल्लो समय बलात्कार, जर्बरजस्ती करणी र करणी उद्योगका घटनाले महिलाहरु असुरक्षित भएपछि प्रतिरक्षा तालिमले प्राथमिकतामा पाएको छ । त्यो पनि अभिभावककै ईचछामा म. . .


एसइईको रिजल्ट बुधबार : यी हुन रिजल्ट हेर्ने तरिका

विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले . . .


आईसीपीसम्म कार्गो रेलका लागि कुटनीतिक पहल गरिदिन मन्त्रीसँग विराटनगरका उद्योगीको आग्रह

विराटनगर । विराटनगरका उद्योगीले आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा भारत सरकारसँग पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले कुटनीतिक पहलमार्फत आईसीपीसम्म कार्गोरेल ल्याउने . . .


प्रदेश १ मन्त्रिपरिषद् बैठक सम्पन्न ,नाम परिवर्तन गर्नेलगायत ६ निर्णय

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । आन्तरिक म�. . .


जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

विराटनगर । १९ वर्षीया युवतीलाई जर्बरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् । विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले एक किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पी. . .


विराटनगरमा हस्पिटालिटी क्षेत्रमा अर्को फड्को, पहिलो पाँच तारे “होटल सेन्चुरियन” संचालन तयारीमा

विवेक दाहाल , विराटनगर । विराटनगरमा एक पछि अर्को ठुला मल र होटेल खुल्ने क्रम बढिरहेको अवस्थामा अर्को नयाँ ३ अर्बको लगानीमा पाँच तारे होटल "होटल सेन्चुरियन" सहितको व्यापारिक मल संचालनमा आउने भएको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले आगामी वर्षदेखि सञ्चालनमा ल्याउनेगरी विराटनगरमै पहिलो पटक पाँचतारे होटल र म�. . .


विराटनगरका मेयर कोइरालासँग पाँच बिघा जग्गा, ८० तोला सुन

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले व्यक्तिगत सम्पत्ति विवरण बुझाएका छन् । सार्वजानिक पद धारण गरेपछि महानगरपालिकामा व्यक्तिगत नाममा रहेको सम्पति विवरण कोइरालाले बुझाएका हुन् । मेयर कोइरालाले बुझाएको सम्पति विवरणमा विराटनगर–१५ र ११ मा पाँच बिगाहा आसपास जमिन रहेको उल्लेख छ �. . .


मोरङ व्यापार संघका अध्यक्ष रिजाल भन्छन् : उद्योग–व्यवसाय संरक्षणका लागि विराटनगरका सडकमा आन्दोलनमा उत्रन्छौं

पुस्तेनी व्यापार–व्यवसाय बिर्सेर आफ्नै पहलमा उद्योगमा लगानी सुरु गरेका नविन रिजालका अहिले छ वटा उद्योग छन् । सुनसरी–मोरङ करिडोर र काठमाण्डौंमा रिजालको ट्याङ्की, सिपीभीसी पाईप, ग्यासका उद्योग र रिजालको इन्टरप्राईजेजका सञ्चालक उद्योगमा नयाँ आयामसहित उदाएका विराटनगरका उद्योगी हुन् । देशकै पहिलो उद�. . .


बालिका भगाउने किशोर मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । विराटनगर १६ का एक युवाले १४ वर्षीया बालिकालाई ललाई–फकाई विवाह गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगगा २ की १४ बर्षिया बालिकालाई भगाएको आरोपमा विराटनगर १६ का २१ वर्षीय विक्कु राय प्रहरी नियन्त्रणमा परेका हुन् । रायले गत शुक्रबार घरमा कोही नभएको मौका छोपेर बालिकासँ�. . .