विशेष

विराटनगर–१७ को दशगजा क्षेत्रबाट मदिरा पसल हटाउन वडा कार्यालयको निर्देशन

विराटनगर । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा पर्ने चारवटा मदिरा पसल बन्द गर्न वडा कार्यालयले व्यवसायीलाई निर्देशन दिएको छ । स्थानीयको माग अनुसार विराटनगर–१७ का वडाअध्यक्ष समिम कमरले दशगजा क्षेत्रमा रहेका मदिरा पसल आगामी पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिनु भएको हो । वडा कार्यपाल�. . .


गरी खानेको कथा : तेह्रथुमकि वासुकला अचार बिक्रीबाट मनग्य आम्दानी गर्दै

सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको रा�. . .


झापाका सुकुम्बासीलाई धनीपुर्जा

झापा । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाल�. . .


इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थ. . .


पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले पराजित गर्यो। मोर�. . .


विराटनगरमा ‘हाम्रो पहिलो पाईला’को चिया बेच्दै सामाज सेवा

विराटनगर । आर्थिक रुपले विपन्न विद्यार्थीहरुका लागी हाम्रो पहिलो पाईला नामक सामाजिक सस्थाले विराटनगरमा एक फरक अभियान सुरुवात गरेको छ । जाडो महिनामा आर्थिक विपन्न भएका विद्यार्थीलाई न्यानो कपडा खरिद गर्ने उदस्यका साथ ‘हाम्रो पहिलो पाहिला’ले चिया बेच्दै सामाजिक सेवाको काम सुरुवात गरेको हो । विरा�. . .


समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर. . .


नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल �. . .


ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो म�. . .


विश्वकप फुटबल : ब्राजिल र क्रोएसियाबीचको खेल सुरु

विराटनगर । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेल सुरु भएको छ । क्वाटरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी मैदानमा सुरु भएको हो । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स नेपाली समय अनुसार आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् . . .


विराटनगरमा बसोबास गर्ने किराँत धर्मालम्बीहरुले मनाए उद्यौली पर्व (फोटो फिचर)

विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली बिहीबारबाट विधिवत रुपमा सुरु भएको छ । किराँतीहरुले बर्षमा २ पटक मनाईने उभौली र उद्यौली पर्व आफ्ना पितृहरुलाई सम्झेर यो पर्वलाई मनाउने गर्दछन् । विशेषगरी बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमा को दिन विविध सास्कृतिक कार्यक्रम गरी मनाउने गर्दछन् । �. . .


प्रदेश १ का ३७ समानुपातिक सिटमध्ये ३१ जना महिला

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको नाम लगभग टुंगो लागेको छ । प्रत्यक्षमा पुरुषले धेरै अवसर पाएपनि समानुपातिकमा ३३ प्रतिशतको बाध्यमक प्रावधानले महिलाको संख्या धेरै रहेको छ । प्रदेशका ३७ समानुपातिक संसदमध्ये ३१ जना महिला मात्रै छन् । प्रदेश १ मा समानुपात. . .