विशेष

विद्यार्थी पढ्ने भवन बनाउनु पर्ने भन्दै, महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीको हस्ताक्षर संकलन

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणको काम थाल्न दबाब दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बिहीबार हस्ताक्षर संकलन गरेका छन् । क्याम्पसमा रहेका नेपाल विद्यार्थी संघ (नेबिसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय �. . .


ईटहरीको सेन्टर प्लाजा अगाडी युवाहरु बीच खुकुरी हानाहान, २ युवा घाईते

विराटनगर । इटहरीको विरेन्द्र चौक नजिकै युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन् । सेन्टर प्लाजा अगाडी बिहीबार दिउँसो दुई समूहबीच खुकुरी हानाहान भएको हो । सुनसरीको इटहरी स्थित व्यावसायिक भवन सेन्ट्रल प्लाजा अगाडी युवाहरूको समूहबीच खुकुरी हानाहान हुदा दुईजना युवा घाइते भएका छन् । घटना. . .


प्रदेश १ मा नयाँ डिआईजी, आजै पदभार ग्रहण

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (मानीनय मन्त्रिस्तर) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरी�. . .


विराटनगरले कवाडी कर बढाउन खोजेको भन्दै व्यवसायीको विरोध

विराटनगर । विराटनगर महानगरपालिकाले कवाडी तथा निकासी करका लागि बोलपत्र आह्वान गरेपछि व्यवासायीले विरोध जनाएका छन् । महानगरपालिकाले आगामी आर्थिक वर्षमा कवाडी र निकासी करको शुल्क बृद्धि गर्दै बोलपत्र आह्वान गरेको हो । महानगरले आर्थिक वर्ष २०७९÷२०८० का असार ३ गते ७५ लाखमा बोलपत्र खुलाएको थियो । गतवर्ष . . .


मोरङको नोबेल र विराट मेडिकलमा श्रमिकहरुले निःशूल्क उपचार पाउने

विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब निःशूल्क उपचार पाउने भएका छन्् । कोषको परिचयपत्र देखाएर श्रमिकले मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र बुढीगंगास्थित विराट मेडिकल कलेज सहित देशभरिका २६ अस्पतालमा निःशूल्क उपचार पाउने भएका हुन् । सोमबार संघीय सरकारका श्रम, रोज�. . .


विराटनगर बसपार्कमा एकव्यक्ति मृत फेला

विराटनगर । विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयक�. . .


सञ्चारकर्मी सञ्चार सहकारीद्वारा विराटनगरका चार पत्रकार सम्मानित हुने

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारीले शिक्षक मासिक काठमाडौंका सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदारलाई सम्मानि. . .


हवाई भाडा फेरि बढ्यो, विराटनगर–काठमाडौंको अधिकतम भाडा १० हजार २५ रुपैयाँ

विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा पाँच रुपैयाँले बढाएसँगै एक सय ९० रुपैयाँ पुर्‍याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले पनि हवाई भाडा बढाएको हो । बढेको भाडा भने भोलिदेखि लागू हुने सङ्घले जनाएको छ । सबैभन�. . .


ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा पोल ढलेर घाईते दुई मजदुरको उपचार खर्च निर्माण कम्पनीले बेहोर्ने

विराटनगर । विराटनगर बसपार्क परिसरमा गत बुधबार चार्जिङ स्टेशनको पोल ढलेर किच्दा घाईते भएका दुई मजदुरको उपचार खर्च ठेकेदार कम्पनीले बेहोर्ने भएको छ । चार्जिङ्ग स्टेशनका लागि गाडीएको पोल ढलेर विराटनगर–११ का रोहन मगर र अभिनास रजक घाइते भएका थिए । उनीहरुको उपचार नोबेल अस्पतालमा भईरहेको छ । निर्माणको ठे�. . .


प्रदेश १ मा पानी र मल अभाव, ३२ प्रतिशत मात्रै धान रोपाइँ

विराटनगर । पानी र रासायनिक मलको अभावमा असारको तेस्रो सातासम्म पनि प्रदेश १ का करिब ३२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्षे धान रोपाइँ हुने कृषि निर्देशनालयको अनुमान छ । अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाइँ भएक�. . .


असार २६ गते आइतवार सार्वजनिक बिदा

विराटनगर । सरकारले असार २६ गते आइतबारका दिन देशभरी नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार �. . .


मोरङ–सुनसरी औद्योगिक करिडोरका पाँच उद्योगबाट एक हजारको रोजगारी गुम्ने

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत एमएस वायर रडमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । बजेटका कारण एमएस वायरमा आधारित उद्योगहरु सञ्चालन समस्यामा परेको भन्दै करिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया बढाएका हुन् । मोरङको बुढीगंगा गाउँपालिकामा रहे. . .