विराटनगर । कोरोना संक्रमण (कोभिड–१९) का कारण बन्द रहेको नेपाल–भारत सीमा अन्तर्गतका मुख्य नाकाहरु स्थलमार्गका लागि खुल्ला गरिएको छ । सीमा जोडिएको देशका नागरिक वारपार गर्नका लागि मुख्यनाकाहरु खुल्ला गरिएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव खड्काका अनुसार मोरङमा रानी नाका खुल्ला गरिएको छ. . .
विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको १५०० केपी माछाका भूरा मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको जहदा–७ डुमरियास्थित नेपाल–भारत दशगजा क्षेत्रबाट भारतीय नम्बर प्लेट डब्लुबी २५जे०७५४ पिकअफ भारतीय गाडीसहित मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार दशगजा क्षेत्रमा प्रवेश ग. . .
इटहरी । सुनसरीको इटहरी बालग्राममा बिगत १४ बर्षदेखि दैनिक सयौ यात्री , सर्वसाधारण तथा सवारी कर्मचारीलाई खाना खुवाउदै आएको छ ूनबिन स्टाफ होटेलू । केहि सिमित लगानीबाट २०६२ सालमा सुरु गरिएको उक्त स्टाफ होटेलमा अहिलेसम्म हजारौले खाना , खाजा खाएका छन् । बिहान ९ बज्न पाएको हुदैन नबिन होटेल अगाडी मोटरसाइकल , न�. . .
विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विराटनगरमा विशाल जनप्रदर्शन गर्दैछ । पार्टीका अध्यक्ष प्रचण्ड र माधव नेपाल तथा झलनाथ खनालले विराटनगरको केन्द्र जनआन्दोलन(महेन्द्र)चौकमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रह. . .
विराटनगर । खोटाङबाट अलैंची लिएर आएका युवालाई इटहरीमा झुक्याएर ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । खोटाङ साकेला–२ का रन्जीत राईसहितले ल्याएको १४० मन अलैंची झुक्याएर बिक्री गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गर्नेहरुलाई बिहीबार सार्वजानिक गरेको छ �. . .
नेपाली राष्ट्रियगान गाउँदै चन्द्रसुर्य झन्डासहित हिमाल आरोहण गरिरहेको आरोहिहरुको भिडियो इन्टरनेटमा यसरी भाइरल भइरहेको छ जसले नेपाली शिर उच्च मात्र पार्ने होइन संसारलाई नै नेपालको साहस देखाएको छ । उक्त भिडियो १० जना नेपाली पर्वतारोहि समुहले पाकिस्तानमा रहेको माउन्ट के टु आरोहण गर्दाको हो । माउन्. . .
विराटनगर । ट्राफिक व्यवस्थापन र सडक सुशासन कायम गराउने विभिन्न योजना बन्ने गरेका भएपनि वर्षेनी उल्लंघन गर्ने र दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा छ । प्रदेश १ प्रहरी कार्यालयको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक अनुसार एकलाख २४ हजार ८८९ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम. . .
विराटनगर । विराटनगर महानगर भित्र बिहीबारदेखी नगर प्रहरीले साइकल गस्ती सुरु गरेको छ । महानगरभित्रका सार्वजनिक स्थानहरुमा अव्यव्यस्थित रुपमा थापिएका फुटपाथ पसल तथा खुल्लारुपमा छाडिएका चौपायको नियन्त्रण तथा नियमन गर्नको लागी महानगरक्षेत्रमा साईकल गस्ती सुरु गरिएको हो । विशेषगरी महानगरभित्र भेट�. . .
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको विवरण सार्वजानिक गरेको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुमध्ये ११७ औं स्थानमा रहेको हो । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थिय�. . .
विराटनगर । चालु आर्थिक वर्षको छ महिनाको अवधीमा एक नम्बर प्रदेश मातहतका प्रहरी कार्यालयले भन्सार चोरी निकासीतर्फ प्रहरीले ८० जनालाई नियन्त्रणमा लिइसकेको छ । यस अवधीमा ७ करोड ९९ लाख ८ हजार १०५ रुपँैया प्रहरीले बरामद गरेको अवैध मालवस्तुबाटै राजश्व संकलन भएको छ । नदिजन्य पदार्थको अवैध दोहोन गर्ने ११९ �. . .
विराटनगर । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधासहितको नोट–८ आई बजारमा ल्याएको छ । प्रयोगकर्ताहरुले अविश्वसनीय गेमिंङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने योजनासहित नयाँ प्रविधिको नोट–८ आईलाई बजार भित्र्याएको हो । ग्राहकले २१ ह्जार ४१० मा नयाँ इन्फिनिक्स नोट ८ आइ १५ माघ (२८ जनवरी) देखि दराजमार�. . .
विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित गराउन काँग्रेस उभिए मुख्यमन्त्रीको विषयमा छलफल हुनसक्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने दावी गर्दै आचार्यले राजनीतिक एजेण्डा मिले. . .