विराटनगर । जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरह�. . .
विराटनगर । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित दुईजना सदस्यले राजीनामा दिएका छन् । इलाम सुर्योदय नगरपालिकाका कजिमान कागते र झापा मेचीनगरका गोपालचन्द्र बुढाथोकीले संसद सचिवालयमा राजीनामा बुझाएका हुन् । कागते सुर्योदय नगरपालिकान इलाममा र बुढाथोकी झापाको मेचीनगरमा मेयरको उमेदवारी दिने भएका छन्. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाका ३ वडामा ६ जनाको उम्मेदवारी परेको छ । आईतबार दिउँसो १२ बजेसम्म ३ वडाध्यक्ष र ३ जना सदस्यले उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वाग्ले २०७४ सालको . . .
विराटनगर । विराटनगर र ललितपुरको मेयरको उमेद्वार टुङ्ग्याउन नेपाली काँगेसको बैठक सुरु भएको छ । महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफल सुरु भएको हो । शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेत�. . .
विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवारमात्र �. . .
विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका भित्रका सबै वडामा उमेदवारी दिने भएको छ । आज र भोली मनोनयन गरिसक्नुपर्ने वडाका अध्यक्षको यतिबेलासम्म टुङ्गो लगाई नसकेको काँग्रेसले भोलिसम्ममा सबै वडामा मनोनयन गर्ने गरि तयारी थालेको हो । पार्टीका महानगर समितिका सभापति दिपक चापागाँईले केन्द्रले नि�. . .
विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ताको समय सुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवार�. . .
विराटनगर । स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले दवाव सुरु गरेको छ । विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै आइतबार बिहान नाराबाजीसहित दवाव दिएका हुन् । प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न माग गरेका थि�. . .
विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका १७ मध्ये १६ वटा पालिकाको उमदेवार टुङ्गो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ (आज र भोली) मनोनयन हुँदैछ । त्यसका लागि एमाले केन्द्रले टुङ्ग्याउनु पर्ने विराटनगर महानगरपालिका बाहेक १६ पालिकाको उमेदवार टुङ्गो लगाएको हो । मोरङक. . .
विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश नं. १ का ११ जिल्लामा स्वस्थ प्रतिस्पर्धा र तालमेल गर्ने गरि भागबण्डा टुङ्गयाएको छ । नेकपा एमालेले जित्नसक्ने सम्भावना रहेका जिल्लाहरुमा आवश्यक तालमेल गरि गठबन्धनले भागबण्डा टुङ्गयाएको हो । गठबन्धनले जित्ने सम्भावना रहेको २१ स्थानीय तहमा सहमति हुन नस�. . .
काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .
नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । यस्ता छन् महानगरका उमेद्वार : काठमाडौँ मेयर : केशव स्थापित उपमेयर : स�. . .