विशेष

विराटनगर अस्पतालबाट हामफाल्दा एक बिरामीको मृत्यु

मुनालपथ स्थिति विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम्फालेका एक बिरामीको मृत्यु भएको छ । फोक्सोमा समस्या देखिएर आईसीयूमा उपचाररत रहेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । असोज १७ गते अस्पताल भर्ना भएका उनी आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्�. . .


विराटनगर विमानस्थलको स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समझदारी

विराटनगर विमानस्थलको स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समझदारी हुने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवलाई अधिकार दिने निर्णय गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आजको मन्त्रिपरिषद् ब. . .


मालपोत कार्यलयका अधिकृतलाई कोरोना संक्रमण देखिएपछि ३ का लागी सेवा बन्द

विराटनगर । विराटनगरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ । आइतबार सुचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थ�. . .


अर्किड कलेजद्धारा एक अपङगता परिवारका सदस्यलाई निशुल्क कक्षा १२ सम्म पढाउने

विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ । [caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।तस्वीर ः प्रेम देवान[. . .


विराटनगरमा ६९ सहित प्रदेश १ मा १७९ कोरोना संक्रमित थपिए, ३६३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १७९जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १र प्रदेश ४बाहिरकाजना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखर�. . .


विराटनगरमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालीका वाड न ९ का ६२ बर्षका कोभिड १९ उपचार केन्द्रमा उपचाररत पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत संक्रमितलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि शनिबार कोश. . .


टंकीसिनवारीमा अनटेष्टको मोटरसाईकलले ठक्कर दिँदा एक शसस्त्र प्रहरीको मृत्यु

विराटनगर । मोरङको बूढीगंगा गाँउपालीका १ स्थित टंकीसिनवारीमा मोटरसाईकलले ठक्कर दिँदा एक शसस्त्र प्रहरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत �. . .


भारतबाट भित्र्याइएको ५० बोरा सुर्ती इटहरीमा पक्राउ

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको ५० बोरा सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। शनिबार बिहान ३ बजे दुईवटा मोटरसाइकलले स्कर्टिङ गरेर ट्रकमा ल्याएको सुर्ती इटहरी–५ जनतावस्तीबाट नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक. . .


प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।   शुक्रबार दिएको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको हो । राज�. . .


प्रदेश १ शनिबारमा २५५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ म शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स�. . .


रौतहट हत्याकाण्डका फरार अभियुक्त पक्राउ

काठमाण्डौ । रौतहटको राजपुर नगरपालिका–४ मा इटाभट्टामा हालेर एक दर्जन नागरिकको ज्यान लिएको घटनामा संलग्नमध्ये एकजना व्यक्ति पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमको दाई शेख ईद्रिशको गोठघरमा करिब एक दर्जन व्यक्तिको ज्यान लिएको आरोपमा संलग्न भई फरार रहेका बाराको सिम्रो�. . .


खोरबाट उद्धार गरिए मगर

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरको टोलिले मोरङको उर्लाबारीका एकजना पुरुषलाई उद्धार गरिएको छ । चार महिनादेखि खोरमा थुनिएका पुरुषलाई मंगलबारे युवा क्लबको समन्वयमा आयोगले उद्धार गरेको हो । प्रदेश कार्यालयबाट गएको अनुगमन टोलीले फलामे खोरमा थुनिएका टेकबहादुर आले मगरला�. . .